१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बस र ट्रक ठक्किँदा ११ जना घाइते

चितवन–  दारेचोक–३ कुरिनटारस्थित पृथ्वी लोकमार्गमा दाङबाट काठमाडौं जाँदै गरेको ना.६ ख २४७८ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु.१ ख ८११८ नम्बरको ट्रक शुक्रबार एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा बसमा सवार ११ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि काठमाडौं तथा भरतपुरतर्फ पठाइएको छ । दुबै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित: २७ फाल्गुन २०७३ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App