१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या, २ जना पक्राउ

सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-४ स्थित विश्वकर्मा चोकमा अन्दाजी २० वर्षीय प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए।

मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ।छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो।

छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या

आपसी विवादका कारण छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या भएको छ। रौतहटको कटहरिया नगरपालिका ५ मा साना साना बालबालिकाहरू खेल्ने विषयमा भएको विवादले झगडाको रुप लिएको थियो। शुक्रवार राति झगडाको क्रममा मारपिट भएपछि विपक्षीको छुरा प्रहारबाट २५ वर्षीय सुनिल राय यादवको मृत्यु भएको छ।

छुरा प्रहारबाट गौरमा एक जनाको मृत्यु

छुरा प्रहारबाट रौतहट सदरमुकाम गौरमा एक जनाको मृत्यु भएको छ। गौर नगरपालिका ७ सिसवामा शनिवार राति छुरा प्रहारबाट एक जनाको मृत्यु भएको हो।

बेलायतमा छुरा प्रहार गरी सांसदको हत्या

डेभिडलाई एसेक्सस्थित आफ्नै निर्वाचन क्षेत्रको चर्चमा मतदाताहरूसँगको भेटघाट कार्यक्रममा छुरी प्रहार गरिएको थियो।

छिमेकीको छुरा प्रहारबाट युवाको मृत्यु

सामान्य घरायसी झगडामा छिमेकीको छुरा प्रहारबाट इटहरी वडा नं. ३ सुनौलो वस्तीमा शुक्रबार साँझ एक जना युवाको मृत्यु भएको छ। छुरा प्रहारबाट इटहरी वडा नं. ३ का २२ वर्षे राजु थापाको मृत्यु भएको हो।

मध्यरातमा छिमेकीको छुरा प्रहारबाट एक घाइते

मध्यरातमा छिमेकीलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले विराटनगरका तीन जनालाई पक्राउ गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्