११ श्रावण २०८३ सोमबार
image/svg+xml

पोखरामा हिँडिरहेको बेला ढलेका अमेरिकी नागरिकको मृत्यु

सोमबार बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।

नारायणगढ–मुग्लिन सडक खण्ड : पहिरो पन्छाउन तीन ठाँउमा एक्साभेटर राखियो

नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ।

लोपोन्मुख सुन गोहोरो वन कार्यालयलाई हस्तान्तरण

बर्दियास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण मुख्यालयको परिसरभित्र रहेको लोपोन्मुख सुन गोहोरो उद्धार गरिएको छ।

नेप्से फेरि २७ सय अंकमा झर्यो, कारोबार रकम पनि घट्यो

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ।

मोरङमा बालिकामाथि जबरजस्ती करणी गर्ने पाँच जना पक्राउ

मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

देवानगञ्ज घटना: शान्ति, सद्भाव र निष्पक्ष छानबिन गर्न माग

गृहमन्त्रीले घटनालाई निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

खानी विधेयक प्रधानमन्त्री कार्यालयमा पेश गर्ने तयारी

यादवले ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने तयारी गरेकी छन् ।

नेपाल र नामिबिया बीचको खेल सुरु

वर्षाले प्रभावित खेल केहीबेर अघि सुरु भएको हो। नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि अहिले नामिबियाले ब्याटिङ गरिरहेको छ।

मोदी सरकारका अर्का मन्त्रीको राजीनामा माग्दै चर्चामा ‘इ२० जनता पार्टी’

सीजेपीको सफलतापछि उदाएको 'इ२० जनता पार्टी' का इन्स्टाग्राम र एक्समा लाखौँ फलोअर्सहरू जोडिसकेको छ।

मानखोलामा बल्छी खेल्ने क्रममा बेपत्ता युवक मृत भेटिए

आइतबार दिउँसो करिब १२ः३५ बजे मानखोलामा बल्छी खेल्ने क्रममा सुनार एक्कासी लडेर बेपत्ता भएको सूचना प्राप्त भएको थियो।

देवघाटधाममा प्रदीप्त ज्ञानदीप: महेश गुरुकुलमा अन्तर्राष्ट्रिय रामानन्दप्रज्ञा-शास्त्रार्थसभा

यहाँ नदीहरू मात्र प्रवाहित छैनन्; यहाँ त वैदिक सभ्यता, आध्यात्मिक चेतना र सनातन ज्ञानपरम्पराको अविरल प्रवाह निरन्तर गतिशील छ ।

सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार: दोषी पक्राउ गर्न रास्वपाको २४ घण्टे अल्टिमेटम

सांसद पौडेल सोमबार रास्वपाका नेता तथा कार्यकर्तासहित इलाका प्रहरी कार्यालय गरुडा पुगेर लिखित जाहेरी दर्ता गराएका हुन्।

चेन्नईमा ‘जन नायकन’को स्क्रिनिङ अचानक रोकियो

‘ए’ सर्टिफिकेट प्राप्त चलचित्रको शोमा १८ वर्षभन्दा कम उमेरका बालबालिका भेटिएपछि प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शन रोक्न निर्देशन दिएको हो।

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु गर्न मन्त्रालयको आग्रह

उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्