आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला
स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाले मुढा उत्पादनका आधारभूतदेखि व्यावहारिक सीप सिकिरहेका छन्।
स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाले मुढा उत्पादनका आधारभूतदेखि व्यावहारिक सीप सिकिरहेका छन्।
राष्ट्रपति ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने इच्छा व्यक्त गर्दै आएका छन् र उनले 'धेरै युद्धहरू रोकेका' भएकाले आफू यसको हकदार भएको बताएका छन्।
म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापर खेतको पहिरोको विकल्पमा बेलीब्रिज निर्माण गर्ने योजना अन्योलमा परेको छ।
त्यस बखत उसले, प्रेमपत्र लेख्नै जानेन, मनका कुरा मुटुमै गाँठो पार्यो, अरूको प्रेमपत्र मात्र पढ्यो।
शास्त्रले द्रौपदी, सीता चित्रण गरेको छ, गार्गी, योगमाया, इतिहासले धेरैजना चिनाएको छ।
मेरो मनमा प्रश्न खेल्यो, ‘विकासको नाउँमा सानो पुल बनाउँदा पनि ठूलो हल्ला हुने मेरो देशमा कलाकारको गौरवगाथा किन नसुनिएको होला?’
आक्रामक स्वभाव र कैदीको भूमिकालाई कामेश्वर चौरसियाले प्राण थपेको छ।
मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडेको बताउँदै उनले अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएको उल्लेख गरे।
सपना देखेर रनभुल्लमा पर्नु, डराउनु या उत्साहित हुनु जरुरी छैन। सपना सपना नै हो, विपनामा परिणत हुन सक्दैन।
स्वयमसेविकालाई सम्मान पश्चात् महानगरप्रमुख महर्जनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लगनशीलता र योगदानले स्वास्थ्य क्षेत्रमा धेरै काम र उपलब्धि हासिल गर्न सकेकोले ललितपुरले प्रत्येक वर्ष दुई-तीन वटा पुरस्कार प्राप्त गरिरहेको बताए।
ठूलो संख्यामा उडान रद्द र ढिलाइ भएपछि इन्डिगोले शुक्रबार राति सामाजिक सञ्जाल प्लेटफर्म एक्समा माफी माग्दै विज्ञप्ति जारी गरेको छ।
कोको छन् बाहिर गोली चलाउने मान्छे भित्र एउटा युद्ध छ, गोली लागेको दर्दको छ ‘क्राई’ भित्रको मान्छे चिरिँदै छ भित्र सल्किँदै छ आतङ्क छ बाहिर।
यो पटक पहिलोपटक प्रतियोगितामा ४८ टिम सहभागी हुनेछन्, जसलाई १२ अलग–अलग समूहमा बाँडिएको छ।
काठमाडौंको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडक बत्ती’ जडान गरिएको छ।
नेकपा (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई राजनीतिक क्षेत्र मात्र होइन, अर्थतन्त्रका क्षेत्रमा पनि सकारात्मक रूपमा लिइन्छ।