६ वैशाख २०८१ बिहीबार

गोल्डेन टिकट पाएकालाई कोरोनाको डर

टोकियो सहरको दक्षिण–पश्चिममा तय भएको साइक्लिङ हेर्ने मौका पाएका मिचियो मिउरा र उनकी पत्नी मायुमीले दर्शकदीर्घामा बसेर खेलाडीलाई हौसला दिएका थिए । तर अहिले उनीहरूलाई कोरोनाको विषयले चिन्तित बनाएको छ।

'कोरोनाको डर लाग्छ तैपनि, फोहोर उठाउँछु'

‘हो, अहिले फोहोर कम छ, तर त्यो उठाउनै पर्छ,’ सफाइकर्मी मदन कसलवटले भने, 'यस्तो बेला फोहोर नउठाए फेरि कोरोनासँगै अर्को महामारी आउने डर रहन्छ।’

कोरोनाको डरले अस्पताल सेवा लिने ५० प्रतिशत विरामी घटे

राजधानीको केन्द्रमा रहेको वीर अस्पतालमा लकडाउन अघि विरामीको घुइँचो नै लाग्थ्यो । अहिले आधा भन्दा कम विरामी आउने गर्छन् । वहिरंग विभागमा कम आउँछन् नै आपतै परेपछि आउने आकस्मिक कक्षमा समेत विरामीहरूको संख्या ५० प्रतिशत भन्दा कम भएको छ । वीर अस्पतालमा लकडाउन अघि दैनिक दुई हजारदेखि २५ सय विरामी आउँथे अहिले पाँच सय मुस्किलले आउँछन् । दैनिक दुई सय ५० जना आउने आकस्मिक कक्षमा अहिले ५० देखि ५५ जना मात्र आउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्