मङ्गलेखानीको सिङ्गो गाउँ आलु र सिमी खेतीमा
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदो खेती हुने बारीमा व्यावसायिक सिमी खेती गरेका छन्।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदो खेती हुने बारीमा व्यावसायिक सिमी खेती गरेका छन्।
पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ। उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादन बढाउन र आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगाइएको बताएका छन्।
महोत्सव सुरु भएको सातै दिनसम्म हेमजामा आलु किन्न सर्वसाधारणको भीड लाग्यो। आलु उत्पादनको पकेट क्षेत्र कास्कीको हेमजामा वर्षेनी आलु महोत्सव हुदैं आएको छ। दैनिक भान्सामा प्रयोगमा आउने आलु किन्न सर्वसाधारण महोत्सव स्थलै पुगे।
आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव पाँच करोड रुपैयाँ बराबरको कारोबार गर्दै सम्पन्न भएको छ।
पोखराको हेमजामा आलु महोत्सव शुरु भएको छ। विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ शुरु भएको हो। बैशाख ३ गतेसम्म चल्ने महोत्सवको आईतबार गण्डकी प्रदेशका कृषि मन्त्री बेदबहादुर गुरुङले उद्घाटन गरे।
पोखरामा चैत तेश्रो साताबाट आलु महोत्सव आयोजना हुने भएको छ। विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म एघारौं संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ आयोजना हुन लागेको हो।
खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ। लामो समयदेखि आलु उत्पादन गर्दै आएकी उनी यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त छिन्।
आलु गाँउको रुपमा परिचित पोखरा महानगरपालिका–२५ हेमजामा आगामी चैत २६ गतेदेखि आलु महोत्सव आयोजना हुदैं छ। ११ औं संस्करणको महोत्सवमा आलुका विभिन्न प्रकारका परिकार खाने अवसर समेत सर्वसाधारणले पाउने छन्।
नेपाली किसानहरु आलुको बिउका लागि भारतीय बजारमा निर्भर छन्। तिकुनीयाँमा मात्रै दैनिक एक हजार भन्दा बढी किसानले आलुको बिउ किन्ने गरेको पाईन्छ। कैलालीमा एक सिजनमा करोडौंको आलुको बिउ आयात हुने गरेको अनुमान गर्न सकिन्छ।
जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ भने बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी भए पनि अहिलेसम्म एक किलो आलु पनि बिक्री गर्न नसकिएको त्यहाँका किसानले बताएका छन्।
आलुखेतीको लागि व्यासका पाँदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी दिनुभयो। गत वर्ष ३६ मेट्रिक टन आलुको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा दिँदा झण्डै दुई सय ५२ मेट्रिक टन आलु उत्पादन भएको उनले बताए।
काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो। यहाँका अधिकांश किसानको वार्षीक आम्दानीको स्रोत हो आलु खेती। आलुका अलवा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको पनि राम्रो खेती हुन्छ।
उनी मात्रै हैन कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बल्मीका किसान श्रीकृष्ण रानाले पनि थारू आलु (घरैया आलु) लगाउन थालेको पुस्तौं भइसक्यो। ‘खानमा मीठो हुने मात्र होइन एक वर्षसम्म घरमै भण्डारण गर्दासमेत कम कुहिने भएकाले घरैया आलुप्रति हामी वर्षौदेखि आकर्षित छौं’, रानाले भने– ‘तर यो जातको आलु कम फल्ने भएकाले केही समस्या छ ।’
पाठशालामा परम्परागत र आधुनिक तरिकाले आलु खेती गरिएको थियो। यो विधिबाट बढी आलु उत्पादन हुन्छ। किसानलाई त्यही विधिबाट आलु खेती गर्न लगाउने पेस नेपालका हेमराज भट्टले जानकारी दिए।