३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सिइडिबी हाइड्रोको आइपिओ बाँडफाँट, दुई लाख ३४ हजार १९५ जनामध्ये चारजनाले पाए ११ कित्ता

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट आइपिओ बाँडफाँट गरेको हो।

साढे चार अर्ब रूपैयाँको आइपिओ पाइपलाइनमा

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनअघि सर्वसाधारणलाई ६६ लाख कित्ता सेयर बिक्री गर्‍यो। करिब १८ लाखले आवेदन गरेकामा झण्डै ६ लाखले उक्त कम्पनीको सेयर हात पारे। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जारी गरेको २९ लाख कित्ता सेयर केही दिनमा बाँडफाट हुँदैछ।

ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट, ४४ हजार ६४५ आवेदन रद्द

ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो।

ज्योतिको आइपिओमा आवेदनको रेकर्ड ब्रेक

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ। इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ। आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ।

मोलुङ हाइड्रोपावरको आइपिओ निष्कासन सम्झौता

कम्पनीका प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेको बताइएको छ। सात मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत् आयोजनाले २०७४ चैतबाटै विद्युत् उत्पादन गर्दै आएको छ।

सेयर बाँडफाँटको नतिजा हेर्न नयाँ वेब पोर्टल

कम्पनीले आइपिओरिजल्ट डट सिडिएससी डट कम डट एनपी नामको वेब पोर्टल सञ्चालनमा ल्याएको हो।सार्वजनिक निष्कासनको बाँडफाँट नतिजा मात्र राखिने हुँदा यो सुरक्षित र छिटो छरितो हुने कम्पनीको भनाइ छ।

आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ। कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

साढे चार अर्बको आइपिओ पाइपलाइनमा

आगामी बुधबारदेखि लिबर्टी इनर्जी कम्पनीले ३७ करोड ५० लाख रूपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्कासन गर्दैछ ।

माउन्टेन इनर्जी नेपालले आइपिओ निष्कासन गर्दै

माउन्टेन इनर्जी नेपालले उद्योग प्रभावित क्षेत्रका सर्वसाधारणको लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

शनिबार एनआइसी एसिया लघुवित्तकाे आइपिओ बाँटफाँट

एनआइसी एसिया लघुवित्तकाे आइपिओ २० असारमा बाँटफाँट हुने भएको छ। सबै आवेदकले न्यूनतम १० कित्ता र ४६ हजार ५ सय ७९ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर प्राप्त गर्नेछन् ।

असार २५ देखि अजोड इन्स्योरेन्सको आइपिओ खुल्ने

अजोड इन्स्योरेन्सको आइपिओ (प्राथमिक शेयर) असार २५ गतेदेखि खुला हुने भएको छ । अजोडले एक सय रुपैयाँका दरले ३० लाख कित्ता (३० करोड रुपैयाँ) बराबरको आइपिओ निष्कासन गर्ने भएको हो ।

असार २१ गतेबाट साधना लघुवित्तको आइपिओ खुल्ने

साधना लघुवित्तको आइपिओ (साधारण सेयर) असार २१ गतेबाट बिक्री खुला हुनेको भएको छ । साधनाले ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आइपिओ खुला गर्न लागेको हो ।

डेढ करोड कित्ता आइपिओ निष्कासन गर्दै पुनर्बिमा कम्पनी

मुलुकको एकमात्र पुनर्बिमा कम्पनीले एक करोड ६० लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको छ।

पूर्वाधार बैंकको आइपिओ आउँदै

बैंकले जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केबलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका लगानी गर्ने लक्ष्य राखेको छ।

जलविद्युतलाई आइपिओमा अंकुश

जलविद्युत् आयोजनाका सस्थापक सेयरधनीले जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु नभएसम्म २५ प्रतिशतभन्दा धेरै सेयर बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्