coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

मकवानपुरमा खोलाले बगाएर प्रजाको मृत्यु

मकवानपुरको राक्सिराङमा एकजनाको खोलाले बगाएर मृत्यु भएको छ।राप्ती नगरपालिका–१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए।

खोलाले बगाएर बालकको मृत्यु एक घाइते

दैलेख जिल्लाको आठवीस नगरपालिका ५ को लयपातलमा खोलाले बगाउँदा १४ वर्षको एक बालकको मृत्यु गएको छ भने २ जना घाइते भएका छन्।

खोलाले बगाएर घट्ट गएकी सरस्वती बेपत्ता

बेपत्ता हुनेमा जुम्लाको गुठिचौर गाउँपालिका-२ की ४६ वर्षकी सरस्वती बुढा रहेको अस्थाई प्रहरी पोष्टका हवलदार टेकेन्द्र खाणले बताए।

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्‍यु

मंगलबार बिहान सवा ६ बजेको समयमा २४ वर्षीय छोरा टंकले अचानक धान कुट्ने मुस्लोले भण्डारीको टाउकोमा प्रहार गरेर घाइते बनाएका उनको छथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

आँखुखोलाले बगाएर एक दम्पतीको मृत्यु

आँखु खोला तर्ने क्रममा शनिबार बगाएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको शव खोला तर्न लागेको भन्दा २ सय मिटर तल बगरमा भेटिएको प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताए।

खोलाले बगाउँदा मृत्यु

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–६ स्थित झिग्नी खोलाले बगाउँदा बेपत्ता भएका ६९ वर्षीय चन्द्रबहादुर बुढा मृत फेला परेका छन् ।

रातु खोलाले बगाएर एक जना बेपत्ता

महोत्तरीको रातु खोलामा आएको बाढीले बगाएर एक जना पुरुष बेपत्ता भएका छन् । महोत्तरीको भंगाहा नगरपालिका–६ का ४० वर्षीय वीरेन्द्र कापर साइकलसहित खोला तर्ने क्रममा बाढीले बगाएर बेपत्ता भएको महोत्तरी प्रहरी प्रमुख एसपी टिका केसीले जानकारी दिए ।

चितवनमा खोलाले बगाएर एक जनाको मृत्यु

चितवनको माडीमा खोला तर्ने क्रममा खोलाले बगाएर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो खहरे खोला तर्ने क्रममा बाढीले बगाएका ती युवकको शव शनिबार माडी नगरपालिका ७, हरिनगरमा भेटिएको थियो । बाढीको कारण चितवनमा भएको यो यसवर्षको पहिलो मृत्यु हो ।

खोलाले बगाएर युवतीको मृत्यु

खोला तर्ने क्रममा बगाउँदा एक युवतीको मृत्यु भएको छ । नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्