२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चित

बैठक कहिले बस्ने अझै निश्चित छैन। सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विभाजनका कारण प्रदेशसभाको बैठक अनिश्चित बनेको हो।

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ। बैठक मङ्गलबार अपराह्न २ः०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए।

कर्णाली प्रदेशसभा बैठक लगातार अवरुद्ध

कर्णाली प्रदेशसभाको बैठक आज पनि अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न नपाई बैठक अवरुद्ध भएको हो।

गण्डकी प्रदेशसभा बैठकः एमालेले विरोध जनाएपछि अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाएपछि आज गण्डकी प्रदेशसभा बैठक अवरुद्ध भएको छ।

वाग्मती प्रदेशसभा बैठक स्थगित

वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ।

प्रदेश १ः प्रदेशसभा बैठक निरन्तर स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ। माओवादी केन्द्रका सांसदहरूको विरोधका कारण सोमबारको प्रदेशसभा वैठक स्थगित भएको हो।

वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैनः गगन थापा

वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि नेता गापाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउँदै भने, 'नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन।'

अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत नगरी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूचीमा भएपनि सो प्रस्ताव प्रस्तुत नगरी संसद बैठक स्थगित गरिएको हो ।

प्रदेश १ः प्रदेशसभाको गतिरोध हटाउने प्रयास असफल

प्रदेश १ को प्रदेशसभा बैठकको गतिरोध हटाउने प्रयास असफल भएको छ । आइतबारको सर्वदलीय बैठक विना निश्कर्ष टुंगिए पछि चैत २६ गते र २७ गते लगातार स्थगित भएको प्रदेशसभा बैठक ३० गतेलाई राखिएको छ । तर, आइतबार संसद बैठक सुचारु गर्ने विषयमा ठोस निर्णय नभएपछि ३० गतेका लागि बोलाइएको बैठक पनि स्थगित हुने देखिएको छ ।

माओवादीद्वारा वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारण व्यक्त गरे। उनीहरुले विषेश समयमा बोलिसकेलगतै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताले मुख्यमन्त्री डोरमणि पौडेलबाट यसअघिको बैठकमा उठाइएको राष्ट्रिय सरोकारका विषयमा थप स्पष्ट जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने भनेपछि आजको बैठक अवरुद्ध भएको हो।

वाग्मती प्रदेशसभा बैठकमा प्रतिपक्षको विरोध

वाग्मती प्रदेशसभाको आजको बैठक सुरु भएलगत्तै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशसभाका बहुसङ्ख्यक सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नदिएको भन्दै विरोध गरे।

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। संसद सचिवालयले आइतबार सूचना प्रकाशित गरी बैठक अनिश्चितकालका लागि स्थगित गरेको हो।

क्षेत्राधिकार मिचेको भन्दै संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक लगातार दुई दिन अवरुद्ध गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश योजना आयोगको क्षेत्राधिकार मिचेर वार्षिक विकास कार्यक्रम पुस्तिका प्रकाशन गरेको भन्दै कांग्रेसले बुधबार र बिहीबार संसद अवरुद्ध गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्