मध्यपुरथिमि–२ मा कांग्रेस, भक्तपुर नपा १ र ३ मा नेमकिपा विजयी
मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन्। उनी ९८८ मत प्राप्त गरी विजयी भएका हुन्।
मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन्। उनी ९८८ मत प्राप्त गरी विजयी भएका हुन्।
भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको मयेर पदमा ज्वाई जेठानको भिडन्त हुने निश्चित भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तीन करोड नेपाली जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताएका छन्।
स्थानीय बासिन्दाबीचकै विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाक मार्ग सडक चार वर्षपछि कालोपत्र भएको छ।
मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा४च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो।
प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले स्वर्ण जितेका छन्।
वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति पुगेको छ। घटनास्थलमा पुगेर प्रहरीले उद्धार गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। जिल्लाको चाँगुनारायण नगरपालिका–६ नयाँ गाउँ बस्ने विक्रम तामाङको जस्ताको घर पहिरोका कारण जोखिममा परेको छ।
मध्यपुर थिमिको निगु पुखुबाट नेपाल मास्क कार्यक्रम सुरु गरिएको छ। 'मास्क लगाऔं, एक अर्कालाई बाचाऔं' भन्ने नाराका साथ साेमबार मध्यपुर थिमिको निगु पुखुमा नेपाल मास्क कार्यक्रम सुरु गरेको हो।
लामो वर्ष देशभरका स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको बेला भक्तपुरको मध्यपुर थिमि नगरपालिका पनि अस्तव्यस्त थियो। तर स्थानीय निकायको निर्वाचनसँंगै देशभर जस्तै मध्यपुर थिमि नगरपालिकाले पनि जनप्रतिनिधि पायो। जनप्रतिनिधि पाएसँगै यो नगरपालिकाले बिस्तारै मुहार फेर्न थालेको छ।
आफ्नै लगानीमा गरेको पूनर्निर्माणले सम्पदाहरु जीवन्त बनेका छन्। यही कारण अहिले मध्यपुरथिमिको मुहार बदलिएको छ। मध्यपुरथिमि जीवन्त बनेको छ।
‘जातीय विभेदविरूद्ध हामी पनि साथमा छौं तर आफ्नो अधिकार अरुको सम्पतिमा खोज्नु सरासर गलत हो, मेयर श्रेष्ठले पत्रकारहरुलाई जवाफ दिँदै भने, ‘निर्दोष महिला तीन दिन जेलमा थुनिनु र उनलाई अपराधी भन्नू सरासर गलत हो। सरस्वती दिदीलाई न्याय दिलाउन आउनुस्, एक जुट बनौं।'
सडकमा उत्रिएका उनीहरुले तत्काल सडक कालोपत्रे गर्न माग गर्दै नारा लगाएका थिए।‘दुई वर्षभन्दा धेरै भइसकेको छ, यो बाटो वर्षामा हिलाम्य र हिउँदमा धूलाम्य भएको, पटकपटक कालोपत्र गर्न माग गर्दा पनि नगरेपछि हामी आन्दोलनमा उत्रिएका हौं’
स्वास्थ्य सामग्री सहयोग गरेका सहकारीहरुमा बाबा बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष ज्ञानराम श्रेष्ठ, शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, उपकार बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष कान्छाभक्त घजु र नवआदर्श बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष राकेश श्रेष्ठ रहेका छन्।
नगरमा कोरोना संक्रमितको वृद्धिसँगै गम्भिर प्रकृतिका बिरामीको संख्या पनि बढेपछि वडा नं. १ का सुरज खड्का, २ का राम थापामगर, ३ का प्रेमबहादुर कुटु, ४ का कुमार श्रेष्ठ, ६ का ईन्द्रबहादुर प्रजापति र ९ का रामकाजी चक्रधरको गत बैशाख २७ गते बसेको संयुक्त बैठकले बोडे आइसोलेसन केन्द्रमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी र अक्सिजनको व्यवस्थाका लागि ९० लाख रुपैंया छुट्याउने निर्णय गरेको थियो।
शुक्रबार राती १० बजेबाट अक्सिजन उत्पादन थालेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले शनिबार २४ जना बिरामीलाई अक्सिजन दिएको छ।