१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रुपा सुनारमाथि कारबाही गर्न मध्यपुरका मेयरको माग

सन्चारकर्मी रुपा सुनारमाथिको कारबाहीको मागसहित सोमबार भक्तपुरको मध्यपुर थिमिमा भएको हस्ताक्षर अभियानमा मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ सहभागी भएर एक्यवद्धता व्यक्त गरेका छन्। सरस्वती प्रधानलाई न्यायको लागि समर्थन दिँदै मेयर श्रेष्ठले सहभागिता जनाई एक्यवद्धता व्यक्त गरेका हुन्। 

‘जातीय विभेदविरूद्ध हामी पनि साथमा छौं तर आफ्नो अधिकार अरुको सम्पतिमा खोज्नु सरासर गलत हो, मेयर श्रेष्ठले पत्रकारहरुलाई जवाफ दिँदै भने, ‘निर्दोष महिला तीन दिन जेलमा थुनिनु र उनलाई अपराधी भन्नू सरासर गलत हो। सरस्वती दिदीलाई न्याय दिलाउन आउनुस्, एक जुट बनौं।'

प्रकाशित: १४ असार २०७८ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App