खाना खाई सुतेका पुरुषको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु
भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरामा बेलुका खाना खाई सुतेका एक पुरुषकाे उपचारका लागि आज बिहान अस्पताल लैजाँदा बाटैमा मृत्यु भएकाे छ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरामा बेलुका खाना खाई सुतेका एक पुरुषकाे उपचारका लागि आज बिहान अस्पताल लैजाँदा बाटैमा मृत्यु भएकाे छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४३ का उद्धवप्रसाद नेपाल रहेको प्रहरीले जनाएको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले स्थानीयबासीलाई सरकारी सेवा प्रवेशमा सहज बनाउन सहयोग गर्ने भएको छ।मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले सरकारी सेवामा वडावासीको पहुँच बढाउन वडाले बजेट विनियोजन गर्ने योजना बनाएको बताए।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आजदेखि भक्तपुरमा जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका पीडितहरुले २० वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर आयोजनाको स्वामित्व नगरपालिकाले लिन माग गरेका छन्।
मध्यपुर थिमि नगरपालिकामा भएको दोश्रो नगर स्तरीय राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता २०८० को उपाधि आदर्श मावि सानो ठिमी भक्तपुरको पोल्टामा परेको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडि टिपरले स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालकको मृत्यु भएको छ।
ऋण लिएकाहरूको ऋणमुक्त गर्नुपर्ने माग चलिरहेको बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर वास्तविक रूपमा पीडित भएकाहरूलाई सरकारले सम्बोधन गर्ने बताएका छन्।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा लूगामा आगो सल्किँदा एकजानाको मृत्यु भएको छ।
भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा निस्किएको चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्। उक्त चितुवालाई काठमाडौले वन डिभिजन कार्यालयले नियन्त्रणमा लिएको छ।
२००७ सालमा प्रजातन्त्र आउँदा खुसीले घरमा नेपालको झन्डा ठड्याएको सम्झना गर्दै प्रजापतिले त्यसपछि त्यति खुसीको क्षण कहिल्यै नआएको सुनाए ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन्।
सार्वजनिक तथा पर्ती जग्गा अतिक्रमण गरी व्यक्तिले कव्जा गर्ने क्रम बढेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका सार्वजनिक र पर्ती जग्गा पहिचान अभियान थालेको छ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार भएको बताएका छन्।
मधयपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनासम्म १ लाख ४ हजार ८ सय २९ जनाले स्वास्थ्य सेवा लिएका छन्।