८ वैशाख २०८१ शनिबार

प्रमुख आयुक्तको ‘म गाउँ फर्किन्छु’ कविता संग्रह लोकार्पण

गीतकार तथा कवि दिनेश थपलियाको ‘म गाउँ फर्किन्छु’ कविता संग्रह शनिबार लोकार्पण भएको छ।

पत्रकार भट्टराई ‘पाखे’ को निधन

पत्रकार रमेशप्रसाद भट्टराई ‘पाखे’ को ७५ वर्षको उमेरमा गते पौष १९ गते बेलुकी साढे आठ बजे आफ्नी जेठी छोरी रश्मिको भक्तपुर ठिमीस्थित डेरामा निधन भएको छ।

'ढुंगाको प्रेम' कविता संग्रह लोकार्पण

विमोचन भएको कृतिमा २७ वटा कविता संग्रह रहेका छन्। कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुंगानाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे।

धमिलो विहानी विमोचित

कवि भुजूको यो पहिलो कविता संग्रह होइन। यसअघि उनले नेपाल भाषामा हाकु सुपाँंय् सिथयया जः (कालो वादलमा विहानको किरण), विभिन्न पत्रपत्रिकामा नेपाल तथा नेपालभाषामा र कविता तथा लघुकथाहरु प्रकाशित भएका छन्।

राईको कविता संग्रह ‘गमला’ विमोचन

२०६० सालमा कविता संग्रह ‘प्रतिमाको इतिहास’ लेखेका राईले माईली छोरी गमलाको वियोगमा छोरीकै नाममा कविता संग्रह तयार पारेका हुन्।

जन्मदिनको अवसरमा ‘इमानको धरहरा’ सार्वजनिक

लेखक डा. कोजूको त्रिचालीसौं वर्ष जन्मदिनको अवसरमा कविता संग्रह विमोचन गरिएको हो । विमोचित कविता संग्रहबारे टिप्पणी गर्दै कवि पदम दाहालले शब्दमा राम्रो तर व्यवहारमा निकृष्टता देखाउने राजनीतिक दल र नेताहरूप्रति कविता संग्रहमा सशक्त व्यंग्य रहेको जनाए।

पत्रकार अधिकारीको कविता संग्रह सार्वजनिक

पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरू’ सार्वजनिक भएको छ । शनिबार शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसद्धारा संग्रह सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा अवस्थित धनकुटा बजार अर्थात गौडालाई उजागर गरेको बताए ।

कविता संग्रहको तयारीमा

मलाई पढ्नका लागि पुस्तक खोजिरहनुपर्ने पर्दैन । घरमा प्रशस्त पुस्तकहरू छन् । मेरो ठूलो ममीको छोरा अग्रिम पनि राम्रो कविता लेख्छ । उसले पनि कविता लेखिरहेको छ । त्यसैले हामी दुवै मिलेर यस वर्षचाहिँ कविता संग्रह ल्याउने तयारीमा छौँ । हुन त यो कोरोना कहिले सकिन्छ थाहा छैन तर बिस्तारै यसलाई जितेर भए पनि हामीले हाम्रो पाइला अगाडि बढाउनु छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्