२६ वैशाख २०८१ बुधबार
image/svg+xml

पोषणको अभावले डिप्रेसन

‘आहारा नै औषधि हुनुपर्छ र औषधि नै आहारा हुनुपर्छ’, हिपपोक्रेटसको भनाइ छ। प्रोटिन, भिटामिन, बोसो कार्बोहाइड्रेड, खनिज पदार्थ, पानीजस्ता तत्त्व व्यक्तिको शरीरलाई अत्यावश्यक हुन्छ।

औषधि प्रयोग नगरी डिप्रेसनको उपचार

डिप्रेसन मनको रोग भएकाले विशेषज्ञ चिकित्सककहाँ जँचाउन जानु प-यो भने मानसिक रोग विशेषज्ञ (साइकियाट्रिस्ट) कहाँजानु पर्ने हुन्छ र धेरै बिरामीहरु साइकियाट्रिस्टकहाँ जँचाउन जाने भनेपछि अप्ठेरो मान्नु हुने रहेछ।

स्वास्थ्यका लागि हितकारी एभोकार्डो

एभोकार्डो न्यानो हावापानीमा फल्ने एक प्रकारको फल हो। नेपालमा यसको प्रयोगको त्यति धेरै देखिँदैन। तर पछिल्लो समय यो फलको उपभोग गर्ने चलन भने बढ्दै गएको पाइन्छ। यो फल पाचनप्रणालीदेखि लिएर डिप्रेसन र क्यान्सरका रोगीलाई समेत फाइदाकर मानिन्छ। यो फलमा विभिन्न २० थरीका भिटामिन तथा खनिज पाइन्छ। एभोकार्डोले मोटोपन, मधुमेह, मुटुको रोग घटाउन पनि सहयोग गर्छ। यस फल खाँदा स्वास्थ्यलाई निम्न फाइदा हुन्छ।

किन डिप्रेसनमा परिन दीपिका ?

म डिप्रेसनसँग जुध्न सकिरहेकी थिइनँ, किनभने मैले यो कुरा कसैलाई सुनाउन सकिरहेकी थिइनँ । ज्वरो आएका बेला बरु मानिसलाई आफूलाई के भइरहेको छ भनेर भन्न सकिन्छ तर डिप्रेसनसँग जुध्दा आफूभित्र के भइरहेछ भनेर अरुलाई बुझाउन सकिँदैन।

डिप्रेसन के हो ? कसरी बच्ने ?

करिब ३० वर्षका एक मानिस कार्यालय जाने तयारी गर्दैथिए । उनले भान्छाकोठामा प्याज राख्ने ठाउँबाट खसेको ‘एक्लो’ प्याज देखे । त्यो प्याज उनले टिपे तर राख्ने ‘उचित’ ठाउँ भेटेनन् । जता राख्दा पनि अशोभनीय लागेपछि उनले त्यसलाई कोटको खल्तीमा राखे र कार्यालय गए । कार्यालयभर उनको दिमागमा त्यो प्याज कहाँ राख्ने होला भन्ने घुमिरह्यो । घर फर्किएपछि पनि उनले त्यस प्याजलाई राख्ने सुहाउँदिलो ठाउँ पाएनन् । जसका कारण त्यो प्याज उनको कोटको खल्तीमा एक वर्षसम्म बसिरह्यो ।

आठ घण्टाभन्दा कम सुत्नेलाई डिप्रेसनको खतरा

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ।  अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो।

‘डिप्रेसन’ बाट उठ्ला कांग्रेस ?

अब कांग्रेसबाट धेरै अवसरवादी, स्वार्थी र निजी फाइदाका लागि नेताको नजिक पुगेकाले पार्टी छाड्नेछन् । नोकरशाही, व्यापारी, पेशागत संगठनमा आबद्ध समूह र भल्नेरेबल जनताको पार्टी छाड्ने गति तीव्र हुनेछ । प्रदेश सरकार गठनपश्चात गाउँ र जिल्लामा कांग्रेस संगठनमा व्यापक पहिरो जानेछ ।

कोरियामा आत्महत्या : डिप्रेसन प्रमुख कारण

पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गइरहेको छ। आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्म अनुमान गर्न थालिएको छ।

डिप्रेसनको कुरा गरौ!

सामान्यतया, कसैलाई पनि दुई हप्ताभन्दा बढी निरन्तर निराशता देखापर्‍यो, आफूले रमाइलो मानेर गर्ने काममा पटक्कै रुचि लाग्न छाड्यो तथा दैनिक काम गर्नका लागि गाह्रो हुने वा मन लाग्न छाड्यो भने डिप्रेसनको प्रारम्भिक लक्षण हुन् सक्छन्।

इन्टरनेटको लत डिप्रेसनभन्दा खतरनाक

पूर्वी चीनको एडिक्सन ट्रिटमेन्ट सेन्टरमा यतिबेला ६ हजारभन्दा बढी इन्टरनेटका लत लागेकाहरु उपचाररत् छन्। तीमध्ये अधिकांश किशोरकिशोरी छन्। तिनलाई लत छुटाउन विद्युतीय सक थेरापीसमेत दिने गरिन्छ।

‘राजनैतिक डिप्रेसन’को ओखती

कपाल काट्न नजिकैको सैलुन गएको थिएँ, ५५ वर्षीय रामनारायण दाइले कपाल काट्दै भन्नुभयो, ‘बाबु, तपाईं नेताहरूलाई भेट्नुहुन्छ है ?’ मैले जवाफमा भनेँ, ‘भेट्छु, तपाईंको केही सन्देश छ भने भन्नुहोस् न, म भनिदिन्छु नि !’ उहाँले तुरुन्तै भन्नुभयो, ‘कहाँ बाबु ! नेताले तपाईं–हाम्रो कुरा सुन्छन् र ? भैगो, छाडिदिनुस् ।’ मैले फेरि उहाँलाई जोड दिएँ र भन्ने कुरा के हो भनी सोधेँ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्