२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

रोनाल्डोले गरे दाईको कीर्तिमान बराबरी

फ्रान्सविरुद्ध पेनाल्टीबाट बुधबार दुई गोल गरेका रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय नवौं गोल पूरा गर्दा अली दाईको कीर्तिमानसँग बराबरी भएको हो।

च्याम्पियन्स लिग: बाहिरियो युभेन्ट्स

क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स मंगलबार १० खेलाडीमा सीमित पोर्टोसँग स्तब्ध हुँदै लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ। टुरिनमा मंगलबार भएको दोस्रो लेगमा पोर्चुगिच क्लब पोर्टोमाथि ३–२ को जितका बावजुद युभेन्ट्स अवे गोलका आधारमा पछि पर्दै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको हो।

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

जुभेन्टस क्लबका अग्रपंक्तिका खेलाडी ३५ वर्षीय रोनाल्डो अहिले आइसोलेसनमा बसेका छन्। तर उनमा कुनै लक्षण देखिएको छैन।

रोनाल्डोद्वारा सय अन्तर्राष्ट्रिय गोल

पहिलो हाफअन्तर्गत अतिरिक्त समयको पहिलो मिनेटमा २५ यार्ड परबाट फ्रि–किकलाई पोस्टको दिशा दिँदै ३५ वर्षे रोनाल्डोले १ सय अन्तर्राष्ट्रिय गोलको कोसेढुंगा पार गरेका थिए।

युभेन्ट्सलाई लगातार नवौं पटक उपाधि

युभेन्ट्समा अनुबन्धित हुनुभन्दा पहिले रियाल मड्रिडमा प्रभावशाली प्रदर्शन गरेका ३५ वर्षे रोनाल्डोले नयाँ क्लबमा पनि पुरानो लयलाई कायम राखेका छन्।

रोनाल्डोको दुर्लभ कीर्तिमान

रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा ६ सिजन बिताउँदै ८४ गोल र स्पेनिस ला लिगामा रियाल मड्रिडबाट ९ सिजनमा तीन सय ११ गोल गरेका छन्। गत सिजन भने उनले युभेन्टसबाट पहिलो सिजनमा २१ गोल गरेका थिए।

युभेन्ट्सको उपाधियात्रा थप मजबुत

लिसेमाथि ४–० को फराकिलो जित निकालेको युभेन्ट्सले सिरी ‘ए’ मा सात अंकको अग्रता बनाउँदै उपाधियात्रालाई थप मजबुत गरेको छ।

युभेन्ट्सद्वारा स्पष्ट चार अंकको अग्रता

२३औं मिनेटमा म्याथियस डी लाइज्टले सिर्जना गरेको पेनाल्टी अवसरलाई रोनाल्डोले सदुपयोग गर्दै युभेन्ट्सलाई अग्रता दिलाए। त्यससँगै उनले सबै प्रतियोगितामा गरेर यस सिजन २६ गोल पूरा गरेका छन्।

रोनाल्डोको आगमनले दबाबमुक्त : बोनुची

युभेन्ट्सका रक्षक लियानार्डो बोनुचीले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको आगमनपछि च्याम्पियन्स लिगका आगामी सिजनहरूमा रियाल मड्रिडको सामना गर्दा आफ्नो टोली पहिलेको जस्तो दबाबमा नरहने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्