१ मंसिर २०८१ शनिबार
image/svg+xml

वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध

खेलको चौथो मिनेटमा नै लिभरपुलका गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलबाट वेस्ट ह्यामले अग्रता लिएको थियो। पाब्लो फोर्नाल्सको कर्नर बचाउने एलिसनको प्रयासले सीधै पोस्टको दिशा लिएको थियो।

कर्णाली करिडोरमा पाँच पुल बन्ने

हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा पाँच पुल ठेक्का गरिने कर्णाली करिडोर हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ।

बाढीपीडित भन्छन्- चामल नदेऊ, धानखेत बनाइदेऊ

यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइखाने आधार सकिएको छ।

विलम्वित विकास

अहिले काम नगर्ने ठेकेदारलाई पनि राज्यले सजिलै हटाउन सक्ने अवस्था छैन। त्यसैले समयमा काम नसक्ने ठेकेदार कम्पनीलाई सरकारले सजिलै हटाउन सक्ने कानुन बनाउनुपर्छ।

बानेश्वरको आकाशे पुलः तोकिएको समयभन्दा दुई वर्षपछि तयार

निर्धारित समय सीमाभन्दा झण्डै दुईपछि राजधानीको व्यस्त सहर बानेश्वरमा स्काई ट्रस ब्रिज (आकाशे पुल) तयार भएको छ। ठेकेदार कम्पनीको ढिलासुस्ती र कोभिड–१९ का कारण तोकिएको समयभन्दा झण्डै दुई वर्ष ढिलो गरी पुल सञ्चालनमा आएको हो।

सात वर्षमा पनि बनेन बंगरी खोला पुल

५ करोड ४३ लाखमा भएको सो सम्झौताअनुसार २०७३ असारभित्र पुल बनिसक्नुपर्ने भए पनि अहिलेसम्म अधुरै छ। निर्माण कम्पनीको लापरबाहीका कारण पाँच वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने पुल अझै अधुरै रहन गएकोे सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख खड्गलाल श्रेष्ठले बताए।

च्याम्पियन्स लिग: पुनरागमनमा मेसीले जिताए पिएसजीलाई

दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको एट्लेटिकोविरुद्ध लिभरपुलले सानदार जित निकाल्दै च्याम्पियन्स लिग यात्रामा महत्त्वपूर्ण तीन अंक जोडेको छ।

चतारा पुलबाट हाम फालेका बृद्ध बेपत्ता

उदयपुर र सुनसरीको सीमास्थल सप्तकोसीको पुलबाट आईतबार दिउसो हाम फालेर एक बृद्ध बेपत्ता भएका छन्।

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गरे।

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग

पुल निर्माण कार्य अलपत्र छाड्दा गत साउन १५ गते व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्मरण गराउँदै कांग्रेसले तत्काल पुल निर्माणको काम अघि बढाउन भनेको छ।

लिपुलेकको मुद्दा उठाउन श्रेष्ठको निर्देशन

भक्तपुरको सल्लाघारीमा सोमबार सम्पन्न अखिलको वाग्मती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले शैक्षिक र राजनीतिक मुद्दाका अलावा राष्ट्रिय मुद्दा उठाउन अखिललाई निर्देशन दिएका हुन्।

अन्तिम बलमा चितवनलाई सफलता

१ सय ५२ रनको लक्ष्य चितवनले आठ विकेटको क्षति बेहोर्दै २०औं ओभरको अन्तिम बलमा पूरा गरेर रोमाञ्चक जित निकाल्यो। अन्तिम बलमा एक रन आवश्यक हुँदा राजेशले चौका प्रहार गरेका थिए।

भक्तपुरमा मनाइयो पुलुकिसी जात्रा

पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एकजना मानिसले अगाडि बसेर घण्टा बजाउने गरिन्छ। घण्टा बजाउँदै पुलुकिसी आएको संकेत दिंदै पुलुकिसीलाई नगर परिक्रमा गराइन्छ।

शिवाई पुल पुनर्निर्माण कि मर्मत भन्ने टुंगो अझै भएन

१२ वर्षअघि निर्माण सुरु भएर सकिनै लागेको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीको पक्की पुललाई गत असार २० गतेको बाढीले भत्कायो। निर्माण व्यवसायीको लापरबाही र बजेट अभावलागयत कारण ढिला भएको पुल असारभित्र सक्नेगरी युद्धस्तरमा निर्माण भईरहेकै बेला बाढीले एउटा पिल्लर भाँचेपछि दुईपटिका स्ल्याब भत्कन पुगे।

टोटेनह्यामविरुद्ध चेल्सीको प्रभावशाली प्रदर्शन

सिजनको सुरुआतमा नै लिभरपुल, टोटेनह्याम र आर्सनलजस्ता बलिया टोलीसँग लगातार प्रतिस्पर्धा गरेको चेल्सीले एक गोल मात्र बेहोरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्