स्वदेश फर्किए प्रधानमन्त्री दाहाल: ‘खुलस्त कुराकानीले विश्वासको आधार बन्यो’
प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण सफल र परिणाममुखी भएको बताएका छन्। चारदिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका दाहालले यस्तो दाबी गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण सफल र परिणाममुखी भएको बताएका छन्। चारदिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका दाहालले यस्तो दाबी गरेका हुन्।
कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरुको भीडले दुर्घटनाको जोखिम बढाएको छ।
लामो समयदेखि अलपत्र अवस्थामा अधुरो निर्माण छाडेर ठेकेदार वेपत्ता भएपछि रौतहटमा पुल निर्माणको माग गर्दै स्थानीयले निर्माणाधीन पुलमुनि नै रिले अनसन सुरु गरेका छन्।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लले ससस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराएको छ।
राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षा फौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन्।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले संकटा क्लबलाई हराएको छ।
निर्माण समपन्न गर्ने म्याद सकिएको ३ वर्ष बितिसक्दासम्म उदयपुर र खोटाङ जोड्ने धाब्लाङस्थित दुध नदी तर्ने मोटरेबल पुल अलपत्र अवस्थामा छ।
मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
सहिद स्मारक ‘ए’डिभिजन लिगमा खराब सुरुआत गरेको नेपाल पुलिस क्लबले लिगको मध्यतिर भने विदेशी खेलाडीको आगमनमा सुखद नतिजासहित रेलिगेसन क्षेत्रबाट माथि उठ्ने संकेत गरेको थियो।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ।
बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको बताएका छन्।
राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभजिन लिगअन्तर्गत दोस्रो राउन्डको खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब नेपाल पुलिससँग २–१ गोल अन्तरले स्तब्ध हुँदा अर्को खेलमा दोस्रो स्थानको थ्री स्टार खुमलटार युथ क्लबसँग २–२ को बराबरीमा रोकिएको छ।
मोरङको केराबारी गाउँपालिका– ७ र १० स्थित खदम खोलामा निर्माणाधीन झोलुंगे पुलका सामग्री चोरी गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ
धार्केको पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवतजावत ठप्प बनेको छ। धादिङको धार्के बजार नजिकैको गणेशखोला पुल भासिएको हो।