ताप्लेजुङ पहिरोपीडितलाई राहत तथा उद्धारका लागि रणनीतिक योजना
जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङका पहिरोप्रभावित क्षेत्रका बासिन्दाको राहत तथा उद्धारका लागि रणनीतिक योजना अघि सारेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङका पहिरोप्रभावित क्षेत्रका बासिन्दाको राहत तथा उद्धारका लागि रणनीतिक योजना अघि सारेको छ।
सिमसिम पानी र धुम्मिदो मौसमको चुनौती चिर्दै ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र मेहेलेमा बुधवार नेपाली सेनाको हेलिकोप्टरमार्फत औषधि र राहत सामग्री पुर्याइएको छ।
एक दशकदेखिको अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्ने क्रममा युइएफए नेसन्स लिगको फाइनलमा क्रोएसियालाई टाइब्रेकरमा ५–४ ले पराजित गरेसँगै स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले आफ्नो भविष्यका बारेमा दुबिधा हटेको दाबी गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्दार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन।
स्पेनका प्रशिक्षक लुइस डे ला फियोन्टेले इटालीलाई पराजित गर्दै युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेसँगै आफ्नो टोलीको मनोबल उच्च भएको बताएका छन्।
शनिबार कञ्चनपुरमा नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको छ।
भवन निर्माण–संहिताको साँचो पालना नेपालले बेलैमा सिक्नुपर्ने ठुलो पाठ हो। टर्की र सिरियाको घटनाबाट नेपालका ठेकेदारहरू, त्यसका डिजाइन र निर्माणमा संलग्न सबैलाई जिम्मेवार निकायले कारबाही नगरेसम्म यस्ता घटना घटिरहन्छन्।
नेपाल सरकारले टर्किएका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ।
पीडित र विपन्न समुदायको नाममा आउने राहत सम्पन्न परिवारले नै लिने गरेको जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष राम अयोध्या यादवले गुनासो गरेका छन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङको नमूना भञ्ज्याङका आगलागी पीडित परिवारलाई राहत प्रदान गरिएको छ।
कालिकोटको रास्कोट नगरपालिका र महावै गाउँपालिकाले राहत वितरण सुरु गरेको छ।
त्रिकोणात्मक शृंखलाका लागि स्कटल्यान्ड भ्रमणमा रहेको नेपालको लिग–२ मा यो आठौं जितसमेत हो। बलिङ चम्किँदा नेपालले पहिलोपटक कुनै पनि फरम्याटको क्रिकेटमा स्कटल्यान्डमाथि जित निकाल्यो।
गत जेठ ४ गते रोल्पा कारागारको शौचालयमा एक कैदी झुन्डिएको अवस्थामा फेला परे। कारागार कार्यालयका अनुसार ती कैदी सुर्खेतको बराहताल गाउँपालिका–१ का २७ वर्षीय विजयविक्रम शाह थिए। हातहतियार तथा खरखजाना मुद्दामा पाँच वर्ष कैदको सजाय भुक्तान गर्दै थिए।
स्थानीय चुनावको नजिता अन्तिम चरणमा पुग्न थालेसंगै यूवाहरु वडादेखि पालिकासम्म नेतृत्वमा पुगेका छन्।