अन्ततः आठ वर्ष कैद
नाबालिका (१८ वर्ष भन्दा कम) दाबी गर्दै क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार ‘सहुलियत’मै सजाय तोकेको छ।
नाबालिका (१८ वर्ष भन्दा कम) दाबी गर्दै क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार ‘सहुलियत’मै सजाय तोकेको छ।
विशेष अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी एवं मदन पुरस्कार बिजेता महेशविक्रम शाह र दिपेन्द्र पनेरूलाई जनही ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना र उत्तिनै बिगो ठहर गरेको छ।
इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा शहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन्।
म्यानमारको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा ९ हजारभन्दा बढी कैदीको जेल सजाय माफ गरेको छ।
११ सय जति मापदण्डमा परेपनि जम्मा ४ सय जना कैदीहरूले मात्रै प्यारोलको सुविधा लिन इच्छा देखाएका छन्।
झन्डै अढाई वर्षअघि एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई युवालाई उदयपुर जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।
एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्।
कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।
मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी रहेका छन्।
२०६८ सालमा जातीय भेदभाव तथा छुवाछूतविरूद्धको ऐन कार्यान्वयनमा आएपछिका यी दुई घटना पक्कै पनि महत्त्वपूर्ण छन्।
अन्तरजातीय प्रेम विवाहलाई लिएर भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणका दोषीलाई मंगलबार जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको हो।
पर्याप्त कर्मचारी आवश्यक पर्ने कारागारले वर्षौँदेखि अभाव खेपिरहेको छ।
प्यालेस्टिनी कैदीको एकीन सङ्ख्याबारे भने मध्यस्थताकर्ताहरूले बताएका छैनन्।
जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ।
बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाए।