हिमपात हुन थालेपछि कृषक खुसी
छायानाथ रारा नगरपालिका वडा नम्बर ३ कि कृषक सरस्वती कार्की बिहीबार निकै खुसी देखिएकी थिईन। किन भने उनले खेतवारीमा छरेको जौं गहुँ राम्रोसंग उम्रिने र बारीमा हालेका प्लाष्टिक टनेल भित्रको तरकारी सप्रिनेमा उनी खुसी थिईन्।
छायानाथ रारा नगरपालिका वडा नम्बर ३ कि कृषक सरस्वती कार्की बिहीबार निकै खुसी देखिएकी थिईन। किन भने उनले खेतवारीमा छरेको जौं गहुँ राम्रोसंग उम्रिने र बारीमा हालेका प्लाष्टिक टनेल भित्रको तरकारी सप्रिनेमा उनी खुसी थिईन्।
नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल क्षेत्रका किसान ५–६ वर्ष अघिसम्म उखु खेतीमा निर्भर थिए। तर, अहिले त्यस क्षेत्रमा उखु खेती गर्ने किसान भेट्टाउन मुस्किल पर्ने गरेको छ। उखु खेती गर्न छोडेर मकै र कोदोमा किसानहरु आकर्षित भएका छन्।
ल आयो ८० रुपैयाँ मानोमै शुद्ध बेसार। सिन्धुलीको तीनपाटन गाउँपालिका–२ मझुवाका मुरली पौडेल सिन्धुलीका हाटबजारमा यसरी नै ग्राहक बोलाइरहेका हुन्छन्। ग्राहक बोलाउँदा उनको घाटी मात्रै सुक्दैन, गोजीभरी पैसा पनि हुन्छ। पौडेल व्यावसायिक रुपमा बेसार खेती गर्ने सफल कृषकमा गनिन्छन्। करिब नौ वर्षदेखि उनी निरन्तर बेसार खेतीमा जुटेका छन्।
एक समय रेशमकिरा खेतीका लागि निकै चर्चित धादिङ जिल्लामा त्यसको आकर्षण घट्दै गएको छ। व्यावसायिक रुपमा रेशमखेती गरिँदै आए पनि पछिल्ला वर्ष रेशम खेतीमा आकर्षण सून्य बनेको छ।
ओखर भण्डारण गर्न पनि समस्या छैन्। बजारमा लैजान पनि कुनै समस्या छैन्। जति लामो समय भण्डारण गर्यो उति नै उत्तम, उनले थपे,‘ ओखर खेति किसानका लागि राम्रो आम्दानीको स्रोत हो।’
दसगजालाई ‘नो म्यान्स ल्यान्ड’ पनि भनिन्छ र यहाँ मानव बसोवास गर्न नमिल्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भने कतिपय नाकाहरुमा बजार नै स्थापना भइसकेको छ।
राप्ती नगरपालिका–१२ र १३ को करिब ७९ बिघामा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ।
कृषि पर्यटनको विकास गर्ने निती तथा कार्यक्रम कार्यन्वयनमा लागेको गाउँपालिकाले लेकाली क्षेत्रका खाली र नाङ्गो डाँडामा व्यवसायीकरुपमा चियाखेती विस्तार गर्नका लागि नर्सरी उत्पादन सुरु गरेको छ।
कार्यक्रमअन्तर्गत दुई सय हेक्टर जमिनमा चिया रोप्ने लक्ष्य राखिएको नेचासल्यानमा पहिलो वर्ष नै पाँच हेक्टर क्षेत्रफलमा चिया रोपिएको चिया उत्पादन ब्लक कार्यक्रमका सचिव वेदबहादुर भण्डारीले जानकारी दिए । ईलामबाट ल्याइएको ५० हजार बिरुवा कालीपोखरी र सेतिपोखरी सामुदायिक वनको खाली जग्गा तथा निजी जग्गामा रोपिएको छ ।
भक्तपुर नगरपालिका वडा नं. १ द्वारा गठित कृषि समितिको आयोजनामा तीनदिने कौसी खेती तालिम आइतबारदेखि सुरु भएको छ।
ग्रामीण भेगका उपभोक्ता अधिकार सुनिश्चित गर्न पटक–पटक होटल पसलको अनुगमन गर्दै आएको सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमले वडा कार्यालयको नेतृत्वमा च्याउ खेती सुरु गरेको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका किसानलाई किवी खेती सम्बन्धी तालिम दिइएको छ।
स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले आज नष्ट गरेको छ।
ग्रामिण भेगका उपभोक्ता अधिकार सुनिश्चित गर्न पटक–पटक होटल पसलको अनुगमन गर्दै आएको सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिमले वडा कार्यालयको नेतृत्वमा च्याउ खेती गरेपछि पुनःचर्चा शुरु भएको छ। स्थानीय सम्भावनालाई दर्शाएर यूवाहरुलाई गोलबन्दगर्ने र वडा कार्यालयको आन्तरिक आम्दानी वृद्धि गर्ने उद्देश्यले च्याउ खेतिको शुरुवात गरेको वडाअध्यक्ष भुपालसिं राईले बताए।