९ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोनाविरुद्धको लडाइँ: रणनीति नहुँदा कमजोर

अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिले कोरोनाविरुद्ध लड्न बनाएको शक्तिशाली कार्यदल जस्तै नेपालमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल एउटा शक्तिशाली समिति वा कार्यदल बनाउनुपर्छ।

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन्।

अलमलबाट सुधारतिर, कोरोनाविरुद्ध प्रदेश सक्रिय

कोरोना संक्रमण बढिरहेका बेला प्रदेश सरकारको सक्रियता बढ्न थालेको छ। विगतमा आशालाग्दो सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन चुक्दा आलोचित बनेका प्रदेश सरकार अहिले फेरि कोरोनाविरुद्ध सक्रिय हुन थालेका छन्। केही प्रदेश सरकारका प्रमुख (मुख्यमन्त्री) अहिले जिल्ला दौडाहामा छन्। उनीहरूले सरोकारवालासँग छलफल गरी सुझाव लिइरहेका छन्। साथै कोरोनाविरुद्ध लड्न आवश्यक बजेट व्यवस्थाका लागि पनि सक्रियता देखाएका छन्। संघीय सरकारको मुख ताक्ने र मातहतका संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न नसक्दा संक्रमणले भयावह रूप लिन थालेपछि प्रदेश सरकार आफैं सक्रिय हुन थालेका हुन्। यसबाट जनमानसमा थप उत्साह सञ्चार भएको छ।

कोरोनाविरुद्ध तीन खोप: नेपालमा परिक्षणको तयारी छलफल

सरकार मातहतको नेपाल स्वास्थ अनुसन्धान परिषदले वेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपाल स्थित रुसी राजदुतावास, र चीनको होङसी कम्पनीसँग छलपल शुरु गरेको हो।

कोरोनाविरुद्ध यसरी लड्दैछ दोलखा

उत्तरका गाउँहरुमा सक्रिय संक्रमित देखिन थालेपछि एक साता लकडाउन घोषणा गरेको स्थानीय प्रशासनले दोलखामा कोरोना नियन्त्रणका लागि सबै संयन्त्र परिचालन थालेको छ।

भारतले पनि बनायो कोरोनाविरुद्ध खोप, मानिसमा परीक्षण गर्ने तयारी

यसअघि यो खोप जनावरलाई लगाएर परीक्षणले गरिएको र परिणाम प्रभावकारी आएको कम्पनीले दाबी गरेको छ ।

बेलायतमा कोरोनाविरुद्ध अर्काे खोप मानिसमा परीक्षण गरिँदै

कोरोनाविरुद्ध बेलायतमा विकास गरिएको एउटा नयाँ खोप मानिसमा परीक्षण गर्ने तयारी भइरहेको छ ।

वैज्ञानिक भन्छन्ः कोरोनाविरुद्ध खोप बने पनि यस्ता व्यक्तिलाई काम लाग्दैन

वृद्ध व्यक्तिलाई खोपका साथै इन्फ्लेमेसन रोक्ने अन्य औषधि पनि दिनुपर्ने देखिन्छ, जस्तै : डेक्सामेथासोन, जसले भाइरसका कारण पैदा हुने इन्फ्लेमेसन रोक्न सकोस्। यसको मद्दतले कोभिड–१९ बाट संक्रमितको ज्यान बचाउन सहयोग हुने पाइएको छ।

कोरोनाविरुद्धको लडाईमा डा. अनिल

चार वर्ष अगाडि रोल्पा अस्पतालमा आएका डा. अनिल केसि यतिबेला रोल्पालीका प्रिय पात्र बनेका छन् । यहाँका जनप्रतिनिधि, स्थानीय, प्रसाशक सबैले मायाँ र आदर गर्ने ब्यक्तित्व बनाएका छन् उनले ।

छिट्टै बन्न सक्छ कोरोनाविरुद्धकाे भ्याक्सिन

कोरोनाभाइरसको खोप छिट्टै उपलब्ध हुन सक्ने विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले आँकलन गरेको छ। यो वर्षको अन्त्यसम्ममा भाइरसको खोप उपलब्ध हुन सक्ने र ठूलो संख्यामा प्रभावित मानिसहरुलाई बचाउन सकिने विश्वास डब्ल्यूएचओको छ।

कोरोनाविरुद्ध खोप तयार भएको जिकिरः परीक्षण माग

हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ।

व्यक्तिगत दम्भ हटाइ कोरोनाविरुद्ध एकजुट हाैं : सांसद गिरी

सांसद प्रदीप गिरीले पर्यावरण र कोरोना भाइरसविरुद्ध संसदभित्र र बाहिरबाट एकजुट भएर अगाडी बढ्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्