८ वैशाख २०८१ शनिबार

‘अक्षर रेखा’ मा अनु विज्ञातिको रेखीय परिधि

‘अक्षर रेखा’ अनु विज्ञातिको हाम्रो लघुकथा केन्द्रद्वारा २०८० सालमा प्रकाशित लघुकथासङ्ग्रह हो।

डा. मित्र पाठक ‘काँचुली’ को ‘हाकिमको देश’मा बरालिंदा

कथाकार डा. मित्र पाठक ‘काँचुली’को लघुकथासङ्ग्रह ‘हाकिमको देश’को विद्युतीय पाण्डुलिपि एक समय कम्प्युटरका भित्तामा पङ्ख फिजाएर बसेको थिएँ। कर्सरले सरसर्ती नियालेको थिएँ। ६२ थान लघुकथा बोकेको रहेछ।

विभेदना

बाघले भन्यो, ‘हामी त जनावर हौं। यो लोकतान्त्रिक जंगलमा मान्छे जस्तो जातीय विभेद र असमानताको कुरा गर्न मिल्छ र?’

नदीझैं सलल्ल बगेको ‘नदीको राजमार्ग’

नदीको राजमार्गले खासगरी लघुकथाको मार्गमा आफ्नो छुट्टै राजमार्ग तय गरेको छ। पोखरेली साहित्य आकाशमा यस लघुकथाको संग्रह उसमाथि पर्यावरणीय चेत सहितका कथाहरूले दीपक समीपको छुट्टै राजमार्ग तय गर्ने निश्चित छ।

पाँचतलेमा ५० कलाकारको विशेष प्रदर्शन

विश्वकै सबैभन्दा अग्लो मन्दिरको रूपमा परिचित भक्तपुरको पाँचतले मन्दिर परिसरमा जहिले पनि आन्तरिक तथा बाह्य पर्यकटको विशेष चहलपहल रहने गर्छ। तर, शनिबार अझ विशेष चहलपहल रह्यो। कारण ५० मिनेट, ५० बोली, ५० स्टेप नृत्य र ५० कलाकारको सहभागिता।

विभीषिका

दिनरात अन्धधुन्ध गोलाबारूदको गड्याङ्गगुडुङ र धुलोधुवाँले वातावरण स्तब्ध बनेको थियो। उनको आँखा अगाडि टोलछिमेकका घरहरू ढलेर मान्छेहरू थोचिएका थिए। पिल्सिसिएका थिए।

तरकारी

मैले भनें ‘आलु, घिरौंला, गोलभेडा, साग भन्दै मौसम अनुसारको तरकारीसँगै अलिकति खुसी पनि ल्याउन नबिसर्नू है।’

महसुस

विगतका कर्तुत महसुस गर्‍यो। केटाकेटीको भविष्य निर्माण गर्ने शिक्षक पूर्ण तयारी गरेर कक्षामा छिर्थे। कक्षाको पछाडि बेन्चमा बस्ने विद्यार्थीहरू अलि बदमास, र छुकछुक हुन्थे।

परदेशी

हजारौं कोसिसपछि हरिप्रसाद अमेरिका छिर्न सफल भएको थियो। शरणार्थी बनेर बेल्जियम पसेको उसले युरोपको सबै देशमा भौतारियो र अन्तिममा अमेरिका जान सफल भयो। बेल्जियममा ऊ शरणार्थी थियो।

जडौरी लुगा

म ट्वाल्ल पर्दै सोंच्न थालें। हाम्रोतिर हो भने एकपल्ट लगाएको लुगा हामीले मायाले आफ्नैलाई दिए पनि जडौरी लुगा दियो भनेर नाक खुम्च्याउँछन्।

बालबोली

सबैले मन लगाएर पढिरहेका थिए। तर, तीमध्ये एक छात्रले पढ्नै छोडेर पटकपटक मलाई कारुणिक नजरले हेर्‍यो।

चिसो मौसम!

खाना खाएपछि तिनै जना अंगिठी सेक्दै अलिबेरसम्म बसे। छोरीलाई सेक्दा सेक्दै छोरी निदाई। राजू पनि छोरीलाई आफूसँग काखमै सुतायो।

मुक्तिनाथ

उसले मालिकलाई भनेको थियो,‘हजुरको सुरक्षा गर्दा मैले धेरै पाप गरेको छु। त्यो सबै पाप पखाल्नका निम्ति मुक्तिनाथ गएर एक सय आठ धाराको जलमा नुहाएर आउँछु।’

नियत

निस्किने बेलामा उसको नयाँ किताब मलाई थमाउँदै भन्यो, ‘प्रकाशन गर्न ८० हजार रूपैयाँ लाग्यो यार! मूल्य त उठाउनै पर्‍यो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्