१५ वैशाख २०८१ शनिबार
image/svg+xml

स्वर्ण विजेता तिमल्सिनालाई सम्मान

नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ।

युएस ओपनः खराब लयबाट उठ्ने लक्ष्य

यस पटक ह्याम्स्ट्रिङको समस्याका कारण न्युयोर्कमा पनि सेरेनाको सहभागिता नहुने भएको छ ।गत विम्बल्डनमा पनि सेरेना ह्याम्स्ट्रिङका कारण पहिलो चरणबाटैबाहिरिएकी थिइन्।

थिमलाई पहिलो ग्रान्ड स्लाम

दुई सेटले पछि परेको स्थितिमा ऐतिहासिक पुनरागमन गर्दै अस्ट्रियाका डोमिनिक थिमले आइतबार युएस ओपनको उपाधि उचाल्दै करियरको पहिलो ग्रान्ड स्लाम जित्न सफल भएका छन्।

ओसाकालाई तेस्रो ग्रान्ड स्लाम

सन् १९९४ पछि युएस ओपनको फाइनलमा पहिलो सेट गुमाएर पनि उपाधि जित्ने ओसाका पहिलो महिला टेनिस खेलाडी बन्न सफल भइन्।

सेरेना क्वार्टरफाइनलमा

सेरेनाले सेमिफाइनल यात्राका लागि बुल्गेरियाकी स्भेटाना पिरोनकोभासँग प्रतिस्पर्धा गर्नेछिन्। पिरोनकोभाले भने फ्रान्सकी एलिज कर्नेटलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेकी थिइन्।

जोकोभिक युएस ओपन टेनिसबाट बाहिरिए, रैंकिंग प्वाइन्ट र प्राइज गुमाउने

सर्वियन खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिएका छन्। उपाधिको मुख्य दाबेदारको रुपमा रहेका जोकोभिचले चौथो चरणको खेल अन्तर्गत स्पेनको कारेनो बुस्टाविरुद्धको खेलमा लाइन जजलाई बलले हानेपछि च्याम्पियनसिप खेल्न अयोग्य अर्थात ‘डिस्क्वालिफाइड’ भएका हुन्।

बहिर्गमनबाट जोगिए जोकोभिच

महिलातर्फ यस प्रतियोगितामा शीर्ष वरीयताकी खेलाडी क्यारोलिना प्लिसकोभा भने ५०औं वरीयताकी फ्रान्सेली खेलाडी क्यारोलिन गार्सियासँग स्तब्ध भइन् । विश्व नम्बर तीन २८ वर्षीया प्लिसकोभा गार्सियासँग ६–१ र ६–७ ले पराजित हुन पुगिन् ।

सेरेना र मुरेलाई सफलता

सेरेनाकी दिदी भेनेस विलियम्स भने पहिलो चरणबाटै बाहिरिन् । ४० वर्षीया भेनेस करियरमा पहिलो पटक पहिलो चरणबाटै बाहिरिएकी हुन् । उनी चेक रिपब्लिककी क्यारोलिना मुचोभासँग ६–३ र ७–५ को सोझो सेटमा स्तब्ध भइन् ।

न्याय याचनाका लागि फाइनल लक्ष्य: ओसाका

युएस ओपन सुरु हुनुभन्दा एक दिनअगाडि एक खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सोमबार नोभाक जोकोभिचसहित शीर्ष खेलाडीले आफ्नो पहिलो जित निकाल्दा कडा स्वास्थ्य सुरक्षा प्रोटोकल अपनाएका छन् ।

सँघारमा युएस ओपन, एक खेलाडीमा कोरोना पुष्टि

फ्रान्सकै रिचार्ड गास्क्वेट, ग्रिगोइरे बेरेर, इडोर्ड रोजर र एड्रियन मन्नारिनोलाई पनि अर्को सूचना जारी नभएसम्म होटलमै सीमित गरिएको छ। उनीहरू पेयरसँगै एउटै होटलमा बसेका थिए।

फेडेरर र नाडनल नहुनु जोकोभिचलाई अनौठो

सर्बियन स्टार नोभाक जोकोभिच विश्व टेनिसका दुई स्टार रोजर फेडेरर र राफाइल नाडाल आगामी ग्रान्ड स्लाम युएस ओपनमा नहुनु अनौठो लागेको बताएका छन्।

जोकोभिचले युएस ओपन खेल्ने

विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिचले यसै महिनाको अन्तिमबाट सुरु हुने युएस ओपन खेल्ने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्