५ आश्विन २०८१ शनिबार
image/svg+xml

निकुञ्जले गर्‍याे बाघको उद्धार

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छ बाघको उद्धार गरेको छ। निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो।

युट्युब हेरेर गैंडा तस्कर!

निकुञ्ज प्रशासनको आधिकारिक तथ्यांकअनुसार तीन वर्षमा ८ वटा गैंडा तस्करले मारेका छन्, तर मरेकाको मृत्युको कारण नखुलाइएका गैंडाको संख्या २८ छ।

उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैंडाका बच्चा (केटो)लाई प्रकृतिमा छाडिएको छ।

आठ वर्षमा दुई सय बीस गैँडा मरे

बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन।

वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु

चितवनमा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो।

नरभक्षी बाघलाई चिडियाखानामा राखियो, महाराजासँग जोडी बाँधिदिने

कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आईतवार सदर चिडियाखाना जावलाखेलमा ल्याइएको छ।निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो।

‘शेषराजगज’को स्याहारमै व्यस्त बिमला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन्।

रूख काटेपछि निकुञ्ज र नगरपालिकाबीच विवाद

गोकर्णेश्वर नगरपालिकाले १ र २ नम्बर वडाको सीमानामा पर्ने गराडोल टोलमा करिब सय रोपनी जग्गालाई समथर बनाएर खेल मैदान (रंगशाला) बनाउन खोज्दा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र नगरपालिकाबीच विवाद उत्पन्न भएको छ। यहाँ रंगशाला बनाउने काम रोकिएको छ।

डढेलो नियन्त्रणका लागि उच्च सतर्कता

गर्मी याम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन्।

विवादले हुलाकी राजमार्गको विरगञ्ज खण्ड निर्माण रोकियो

हुलाकी योजना कार्यालय विरगञ्ज मातहत पर्ने १९ किलोमिटर सडकखण्ड विवादका कारण हुलाकी राजमार्ग निर्माण कार्य रोकिएको छ।

चितवनमा सात महिनामा चौध गैडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैंडा मरेका छन्।

नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती

चितवनको नारायणघाटस्थित नारायणीको पुलेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी दुई भङ्गालोमा बाँडिएर बगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्