शंकास्पद वस्तु डिस्पोज
पूर्वपश्चिम–राजमार्ग अन्तर्गत बर्दियामा फेला परेको शंकास्पद बस्तु फेला सेनाले डिस्पोज गरेको छ। कुकरमा राखिएको वस्तु बम हुने आंशकामा सेनाले डिस्पोज गरेको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम–राजमार्ग अन्तर्गत बर्दियामा फेला परेको शंकास्पद बस्तु फेला सेनाले डिस्पोज गरेको छ। कुकरमा राखिएको वस्तु बम हुने आंशकामा सेनाले डिस्पोज गरेको प्रहरीले जनाएको छ।
रौतहटको चन्द्रपुर र व्रिन्दावन नगरपालिकाको सीमा क्षेत्रमा पर्ने हर्षाह चोकको नहरमा शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद वस्तु बम रहेको आशंका गरिएपनि सो वस्तु प्रेसर कुकर रहेको र त्यसभित्र कागजका टुक्राहरु मात्रै भरिएको प्रमुख सेनानी सुजन शाक्यले जानकारी दिए।
राजधानीको अनामनगरमा शंकास्पद वस्तु फेला परेको छ। सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको भोलिपल्ट बुधबार साँझ कालो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो।
सरकारले सीके राउतसँग गरेको ११ बुँदे सम्झौताप्रति नेपाली कांग्रेसले प्रदेश १ को संसदमा आपत्ति प्रकट गरेको छ।
बानेश्वर गंगादेवी टोल ठेगाना उल्लेख गर्ने मिनु शाह छिब्बर परिवारको मात्रै स्वीस बैंकमा २ अर्ब ६१ करोड रुपैयाँ जम्मा छ। यहाँका बैंकमा सबैभन्दा धेरै रकम जम्मा गर्ने नेपालीमा पर्छिन् मिनु। स्वीस बैंक पु-याइएको ‘शंकास्पद धन’ को नेपाल ‘कनेक्सन ।’
काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा सोमबार बिहान ११ बजेतिर आएका एक व्यक्तिले शंकास्पद वस्तु छाडेर गएपछि दिनभर तनाव भएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुट्खा उद्योग नजिकै शंकास्पद वस्तु भेटिएको छ।
रौतहटमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवाका ६५ बर्षीया हेमन्ती देवीकोे आइतवार विहान घरबाट करिब दुई सय मिटर पर खेतमा शव फेला परेको छ।
कलैया उपमहानगरपालिका–५ बस्ने १७ बर्षिया प्रियंका मिश्राको मृत्युमा परिवारको भूमिका शंकास्पद देखिएकाले घटनाको अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ।
रौतहटमा आमा छोराको शंकास्पद मृत्यु भएको छ। स्थानीय माधवनाराया नगरपालिका वडा नम्बर १ दिपहीका नागेन्द्र यादवको ३० बर्षीया श्रीमती मरिता यादव र उनका ४ बर्षीय छोरा रामन यादवको रहस्यमय तरिकाले मृत्यु भएको छ।
सडकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले हटाएको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्ट पार्टीले आह्वान गरेको बन्दका दिन दोगडाकेदार गाउँपालिका–३, तारलास्थित महाकाली राजमार्गमा झुक्याउन कपडामा बेरेर शंकास्पद वस्तु राखेको थियो।
रौतहटमा मंगलबार एक बालिका र एक महिलाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिकामा महिलाको शव फेला परेको छ भने करेन्ट लागेर बालिकाको मृत्यु भएको छ।
भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा बारा प्रहरीले स्रोत नखुलेको ४० लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली छन्। भारतसँग सीमाना जोडिएको विश्रापुर १ खेकरीया टोलबाट चेकजाचको क्रममा मंगलबार बारा प्रहरीले उक्त रकम बरामद गरेको थियो।
काठमाडौंको तीनकुने नजिकै बागमती पुलमा शंकास्पद बस्तु भेटीएको छ। महानगरीय प्रहरी वृत्त अगाडिको सडकमा भेटिएको बस्तु बम भएको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले चेकजाँच गरेको थियो। सेनाको चेक पछि बम नभएको पुष्टि भएको छ।