आत्महत्या गर्नेहरु बर्षेनी बढ्दै
जिल्लाको धुनीबेसी नगरपालिकाका नगर सदस्य ३४ वर्षीय काली मिजारले गत असार ८ गते विष सेवन गरिन्। तरकारीमा हाल्ने ल्यखबलब जातको औषधी खादाँ उनको मृत्यु भयो। उनले किन विष सेवन गरिन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।