१८ माघ २०८२ आइतबार
image/svg+xml

बजार झरेका मतदाता भन्छन् : गाउँमै बस्ने वातावरण बनाइदेउ

धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ।

पोखरामा उपन्यासकार उमा सुवेदीको ‘परिधि’ को परिचर्चा

पोखरेली युवा सांस्कृतिक परिवार, पोखराको आयोजनामा आख्यानकार उमा सुवेदीको पछिल्लो उपन्यास ‘परिधि’ को परिचर्चा कार्यक्रम पोखरामा भएको छ।

स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एक मात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ।

टेलिभिजनको अनुहार मोबाइलको व्यवहार

निर्वाचनका बेला शाब्दिक (भर्बल) मात्र होइन, अशाब्दिक (ननभर्बल) सन्देशको समेत अर्थ हुन्छ। नजानी गरिएका संकेत वा इसाराले समेत निर्वाचनमा ठुलो समुदायलाई प्रभाव पार्छ भन्ने देखिएको छ।

फिल्म निर्देशक रोहित शेट्टीको घरमा चार राउन्ड गोलीबारी

भारत महाराष्ट्रको मुम्बईमा रहेको फिल्म निर्देशक रोहित शेट्टीको घर बाहिर चार राउन्ड गोलीबारी भएको छ।

पाँचौं टी-२० मा न्युजिल्यान्डलाई हराउँदै भारतले सिरिज जित्यो

भारतका लागि इशान किशनले ४३ बलमा १०३ रन बनाएर आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गरे। कप्तान सूर्यकुमार यादवले ३० बलमा ६३ रन बनाए। हार्दिक पाण्ड्याले १७ बलमा ४२ रन थपे।

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छ भने १९० जना गम्भीर घाइते भएका छन्।

कहाँ पुग्यो इरान-अमेरिका तनाव?

यसैबीच, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले तेहरानमा लारिजानीसँग भेटेर क्षेत्रमा तनाव कम गर्ने प्रयासबारे छलफल गरे। कतारले तनाव कम गर्ने र शान्तिपूर्ण समाधानका लागि समर्थन दोहोर्‍याएको छ।

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ।

नेपाल मुक्तक प्रतिष्ठान, कोशीले अर्पियाे चार स्रष्टालाई पुरस्कार

नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले मुक्तक दिवसको अवसर पारेर चार साहित्यकारलाई पुरस्कार अर्पिएकाे छ।

लोकमार्गको बागलुङ-बिहुँ खण्डः नौ वर्षमा पाँच पटक म्याद थप, पुनः ठेक्काको तयारी

मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ।

जनावर र मानव बस्ती व्यवस्थापन गर्न उम्मेदवार राठोरलाई जनताको सुझाव

बर्दियाको क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता किशोरसिंह राठोरलाई स्थानीय जनताले जनावर र मानव बस्ती व्यवस्थापन गर्न सुझाव दिएका छन्।

श्रीश भण्डारीको ‘समय सूत्र’ सार्वजनिक

वैदिक तथा वैज्ञानिक पक्षहरूबाट समयको विस्तृत विवेचना गरिएको पुस्तक ‘समय सूत्र’ शनिबार काठमाडौंमा आयोजित एक सामारोहबीच सार्वजनिक गरिएको छ।

जेन-जी: क्षतिग्रस्त भवनको ५३ करोड खर्चेर मर्मत गरिँदै

सरकारले ५३ करोड रुपैयाँ खर्च गरेर जेनजी आन्दोलनमा क्षतिग्रस्त ३२ वटा सरकारी भवनको मर्मत तथा प्रवलीकरण प्रक्रिया अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्