ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई 'बढ्ता फुरफुर नगर' भनेपछि सम्बाद सचिवालयले दियो यस्तो जवाफ
‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’। छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ‘हामीले धेरै हिसाब-किताब नगरी तपाईंलाई छोडेका थियौं, त्यसको फेरि हिसाब-किताब गर्नु नपरोस्,’ ओलीको चेतावनी थियो।