९ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाल एयरलाइन्सका सात पाइलटलाई कोरोना संक्रमण

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स कर्पाेरेसन) का सात पाइलटलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ।

वरिष्ठ पाइलटलाई बेवास्ता गर्दै कारवाहीमा परेका पाइलटको बढुवा

सिनियर क्याप्टेनहरुलाई बेवास्ता गर्दै जुनियरलाई नेपाल वायुसेवा निगमले दशौं तह (निर्देशक)को पद सुम्पिएपछि सिनियर क्याप्टेनहरुले विरोध गरेका छन्। यसअघि उडान भर्दा आर्थिक अपचलन गरी निगमकै कारबाहीमा परेका क्याप्टेन रवीन्द्र कुमार शेरचनलाई जेठ १६ गते माथिल्लो पद (निर्देशक)को जिम्मेवारी सुम्पिइएको हो।

चिनियाँ पाइलट सहभागी नहुने

आज आइतबारदेखि पोखरामा प्याराग्लाइडिङ विश्वकप हुँदैै छ। प्याराग्लाइडिङको विश्वकप पहिलो पटक आयोजना हुँदा ९० भन्दा बढी पाइलटले प्रतिस्पर्धा गर्दै छन्।

नेपाल एयरलाइन्सका २५ जना पाइलटले दिए सामूहिक राजीनामा

पाइलटहरुले व्यवस्थापनलाई तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने विकल्प दिएका छन्।

इरान विमान दुर्घटनाः 'पाइलटकी श्रीमतीले नउडाउन भनेकी थिइन्, तर मानेनन्'

कैटलीना र वोलोडिमिरका दुई ६ र ११ वर्षका दुई छोरीहरू छन्। कैटलिनाले बताइन बञ्चाहरूलाई थाहा छैन कि उनको बाबु यो संसारमा छैनन्।

सामान्य हुँदै गोबरगाढा, डुबानको त्रास कायमै

भारत नियन्त्रीत कोसी योजनाका कर्मचारीहरुले पूर्व जानकारी वगैर कोसीको पाइलट च्यानलमा पानी छोड्दा सम्पर्क विच्छेद भएको सप्तरीको गोबरगाढाको जनजिवन आईतवार समान्य वन्दै गएको हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ । उक्त नगरपालिका वडा नम्बर १३ अन्तर्गत रहेका गोबरगाढा वस्तीका झण्डै ९० परिवारको पछिल्लो ३० घण्टा देखि सम्पर्क विच्छेद हुन पुगेपछि स्थानिय वासिन्दा र नगरपालिका र अन्य सरोकारवालाहरु चिन्तीत भएका थिए ।

समुद्रमा खस्यो विमान, पाइलटसहित पाँचको मृत्यु

होन्डुरस द्वीपमा शनिबार विमान दुर्घाटना हुँदा पाइलटसहित पाँच जनाको ज्यान गएको छ। अग्नी नियन्यन्त्रकका अनुसार चार क्यानेडियन र एक अमेरिकी पाइलटसहित पाँचको मृत्यु भएको छ।उनीहरु विदा मनाउने क्रममा समुद्रमा विमान खसेर दुर्घटना भएको हो। होन्डुरन द्वीपबाट उडान भरेको केही मिनेटमैदुर्घटना भएको थियो।

विमान भित्रै निदाउने पाइलटलाई जहाज उडानमा प्रतिबन्ध

ककपिटमै निदाएको नागराजको फोटो विभिन्न संचारमाध्यममा सार्वजनिक भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलट नागराजलाई जहाज उडानमा प्रतिबन्ध लगाएको हो।एयरबस ३२० का आइपी पाइलट नागराजमाथि जहाज उडानमा प्रतिबन्ध लागेसँगैउनी बिदामा बसेका छन्। उनी भारतीय नागरिक हुन्।

लुक्लामा विमान दुर्घटना हुनुकाे यस्ताे छ कारण

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा विमान दुर्घटना हुँदा विमानका सहचालकसहित तीनजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। पाइलटलेविमान कन्ट्राेल गर्न नसकि चिप्लिएर दुर्घटना प्रहरीले निष्कर्ष निकालेकाे छ। आइतबार बिहान समिट एयरको विमान धानमार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

वायुसेवालाई विकल्प

नेपाल वायुसेवा निगम सुरु हुँदा अहिलेका केही चर्चित अन्तर्राष्ट्रिय कम्पनीको कुनै हैसियत बनिसकेको थिएन। अहिले ती वायुसेवा कम्पनीसँग हामीले आफूलाई तुलना गर्न नसक्ने अवस्था आइसकेको छ। कतिपय मुलुकमा हाम्रा विमान पुग्दा उनीहरूले अनौठो मानेर हेर्न आएको अनुभव वरिष्ठ पाइलटहरूको छ। व्यावसायिक तत्परता नहुँदा र यसको व्यवस्थापन राजनीतिक प्रभावमा पर्दा निगमको प्रगति अपेक्षित रूपमा हुन सकेको छैन।

चार गुणा बढी तलबमा विदेशी पाइलट

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअरबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ जना विदेशी प्रशिक्षक पाइलट नियुक्त गर्न लागेको छ। अहिले एअर बस उडाइरहेका नेपाली पाइलटको क्षमता हुँदाहुँदै तिनलाई छाडेर विदेशी रोज्दा निगमलाई मासिक करोडौं व्ययभार थपिन्छ।

५० पाइलट माग्दा २६ को मात्र आवेदन

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त पाइलटको पदपूर्ति गर्न ५० जना माग गरेकोमा २६ जनाको मात्रै आवेदन परेको छ।

निजीका कर्मचारी पाइलट

नेपाल वायुसेवा निगमले ‘वाई१२–ई’ जहाज उडाउन निजी दुई वायुसेवा कम्पनीमा कार्यरत व्यक्तिलाई नियुक्त गरेको छ। निजी क्षेत्रको मकालु एअरमा अध्यक्ष र सीता एअरको प्रशिक्षक पाइलट रहेका फिजुनाथ नेपालीलाई निगमले पाइलट नियुक्त गरेको हो।

तयारी नगराउँदा निगमलाई ७० लाख घाटा

नेपाल वायुसेवा निगमले वाइड बडी एयरबसका लागि तालिममा पठाएका दुई पाइलट परीक्षामै असफल भएका छन्। बोइङ ७३७ का पाइलट राजन मानन्धर र सन्तोष शर्मालाई निगमले वाइड बडी विमान उडाउनको लागि तालिम गर्न सिंगापुर पठाएको थियो।

फिरफिरेदेखि ‘वाइडबडी’ को ककपिटसम्म

प्लेन चढ्न लाइन लागेका श्रमिक देख्दा उनी भावविह्लल बन्छन्। झन् कुनै बेला आफ्नै साथीलाई पनि त्यही लाइनमा देखे भने उनको भावुकता दोब्बर हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्