९ आश्विन २०८१ बुधबार
image/svg+xml

चार देशका पाइलटलाई पाराग्लाइडिङ तालिम

उदयपुरको बेलका नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको पाराग्लाइडिङ तालिम सम्पन्न भएको छ।

जब रनवेमा नै यात्रुहरू खाना खान थाले...

अत्यधिक कुहिरोका कारण भारतमा पनि विमान उडान प्रभावित बनेको छ। जसका कारण यात्रुहरू मर्कामा परेका छन्।

मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको ‘लाइसेन्स’ निलम्बन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको ‘लाइसेन्स’ निलम्बन गरेको छ।

मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। पाइलट सेढाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

सात हजार घण्टा उडेका पाइलट चेतबहादुर सोलुमा अस्ताए

मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। नेपाली आकासमा उनले झण्डै सात हजार घण्टा हेलिकप्टर उडाएका थिए।

पाइलट बाबा नेपाल आउँदै

भारतमा संयासीहरुको सबैभन्दा ठूलो अखाडा जूना अखाडाको वरिष्ठम महामंडलेश्वर सोमनाथ गिरी विश्वभरी पाइलट बाबाको नामले विख्यात छन्।

प्याराग्लाइडिङः शारिरिक समस्या देखिएका पाइलटलाई उडानमा रोक

स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि कतिपय पाइलटले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने गरेको पाइएको छ। परीक्षणका क्रममा गम्भिर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक समेत लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडानमा रोक लगाएको हो।

युरोपका ‘सोलो पाइलट’ उड्न पाएनन्

सोलो उडान बन्द भएको थाहा नपाएका ती स्पेनी पाइलट प्राधिकरणमा अनुमति लिन पुगेका थिए तर उनलाई प्राधिकरणले अनुमति दिएन। उड्ने अनुमति नपाएपछि निराश भएर ती पाइलट फर्किए।

‘हामी सुध्रेनौं, त्यसैले विस्थापित हुने अवस्था आयो’

केही दिनअघि एक औपचारिक कार्यक्रममा नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीले गुनासो पोखे।

पाइलट सहायकरथी राणालाई उपरथीको दर्ज्यायनी

प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दर्ज्यायनी चिह्न प्रदान गरेका छन्।

आवाज भन्दा बढी गतिमा जहाज उडाउने येजरको निधन

साउन्ड व्यारियरलाई उछिन्दै आवाज भन्दा पनि तीब्र गतिमा विमान उडाउने पहिलो पाइलट चक येजरको निधन भएको छ। येजरको अमेरिकामा ९७ वर्षको उमेरमा निधन भएको हो।

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः उड्दाउड्दै फूल टिप्ने पाइलटलाई कार्बाही हुने

आफूसँगै उडेका यात्रुलाई खुसी पार्न, मनोरन्जन गराउन र साहसिक अनुभव दिलाउन उड्दाउड्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने प्याराग्लाइडिङका पाइलटलाई कार्बाही हुने भएको छ।

उड्दाउड्दै अस्ताए प्याराग्लाइडिङका यी खेलाडी पाइलट

सधैं आकाशमा उडिरहने राजु नेपाली उड्दाउड्दै अस्ताए। टेण्डम फ्लाइट उडान भर्दै आएका ३८ वर्षीय नेपालीले प्याराग्लाइडिङ उडानकै क्रममा ज्यान गुमाए।

हँसिला पाइलटको यादमा...

निकै संघर्ष गरेर पाइलट बनेका सुजित लामा ढुंगाना सधैं मुस्कुराइरहन्थे। उनकी आमा ल्हेमीले निकै संघर्ष गरेर उनलाई हुर्काएकी थिइन्। लुक्लाको विमान दुर्घटनामा यो देशले पसीनाको मोल बुझेको एउटा जुझारु पाइलट गुमायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्