२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘प्रधानमन्त्री भए खाल्डाखुल्डी पुर्थें’

मलाई फ्रान्सको ग्याप भन्ने ठाउँ एकदमै मनपर्छ । त्यो ठाउँमा गाउँ र सहर दुवैको विशेषता पाउन सकिन्छ । त्यहाँ अग्लाअग्ला पहाड छन् । विदेशका सहर र हाम्रा सहरको विषेशता नै फरक छ । त्यहाँका सहरमा बनावटी कुरा धेरै पाइन्छ।

‘मलाई प्रधानमन्त्री पाउने नेपालको भाग्य भए पो !’

नेपाली चलचित्र ‘पिँजडा’बाट रजतपटमा देखापरेका निखिल उप्रेती ‘एक्सन हिरो’का रुपमा परिचित छन् । उनी हाल ‘कमिटमेन्टः सिक्स्टी आवर्स’ नामक चलचित्रको सुटिङमा व्यस्त छन् ।

केयुकेएलको सञ्चालक सदस्य नियुक्तिमा प्रधानमन्त्रीले प्रक्रिया मिचे

शुक्रबार बसेको केयुकेएल बैठकमा सभापतिको आसनमा उपाध्याय बसेपछि अन्य सदस्यले विरोध गरेका थिए। विरोधकै कारण बैठक स्थगित भएको छ।

लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षण गर्नेगरी सहजीकरण गर्न विभिन्न मन्त्रालयका सचिव र विभागका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

संविधान संशोधन चुनावपछि : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने प्रतिबद्धता जाहेर गर्दै तराई/मधेस केन्द्रित दललाई चुनावमा भाग लिई सहयोग गर्न आग्रह गरेका छन्।

बेलायतमा त्रिशंकु संसद, प्रधानमन्त्री मेले बहुमत गुमाइन

बेलायतमा बिहीवार भएको आम निर्वाचनपछि प्रधामन्त्री टरिजा मेले नेतृत्व गरेको सत्तारुढ कन्जरभेटिम पार्टीले बहुमत गुमाएको छ।

प्रधानमन्त्रीका चुनौती र अवसर

मधेसका केही नेताले धेरै दिनदेखि आफ्नो निहित स्वार्थको वेदीमा यस देशको सामाजिक सद्भावलाई बलि चढाउने प्रयत्न गर्दै आएका छन्। त्यो प्रवृत्तिमाथि नियन्त्रण गर्नैपर्छ।

प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक गइ सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

गच्छदार पाँचौं पटक उपप्रधानमन्त्री

पूर्ववर्ती पुष्पकमल दाहाल सरकारका चर्चित प्रसङ्गमध्ये एउटा उपप्रधानमन्त्रीहरुको वरियताक्रम विवाद पनि रह्यो। जनआन्दोलन दमन गर्ने कार्यका मुख्य दोषी कमल थापालाई आफूभन्दा माथिल्लो बरियतामा ल्याएको भन्दै विमलेन्द्र निधिले पदै त्यागे, भलै उनको राजिनामा स्वीकृत भएन।

प्रधानमन्त्री देउवाका चुनौती

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ४० औं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएसँगै उनीसामु चौतर्फी चुनौती देखिएको छ, जसलाई पार लगाउन उनले दलहरूबीच समन्वयात्मक भूमिका खेल्नुपर्नेछ ।

तीन तहको निर्वाचन मेरो प्राथमिकता: प्रधानमन्त्री

तपाईंका प्राथमिकता के हुन् ? प्राथमिकता तीन तहको निर्वाचन स्वच्छ र स्वतन्त्रपूर्वक सम्पन्न गर्नु हो । दोस्रो चरणको स्थानीय निर्वाचन नजिकै आएकाले त्यसलाई सम्पन्न गराउने मेरो लक्ष्य हो ।

नयाँ प्रधानमन्त्रीका प्रमुख कार्यभार

तत्कालीन समयमा प्रतिनिधिसभा निर्वाचन गराउन नसक्दा राजाबाट अपदस्थ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रदेश र केन्द्रीय संसद् (संघ) को निर्वाचन गराउने जिम्मेवारीसहित चौथोपटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

प्रधानमन्त्रीको सपथ बुधबार हुने

कांग्रेस सभापति नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। मंगलबारको संसद बैठकले उनलाई ३८८ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो।

शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्री

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। व्यवस्थापिका–संसदको मंगलबारको बैठकले देउवालाई नेपालको ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको हो।

देउवाको पक्षमा ३९० सांसद, प्रधानमन्त्रीको निर्वाचन हुँदै (लाइभ भिडियो)

व्यवस्थापिका–संसदको दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ। नेपालको ४० औं प्रधानमन्त्री बन्ने दौडमा काँग्रेस सभापति शेरबहादुर देउवा मात्र एक्ला उम्मेदवार छन्। देउवा झन्डै दुई तिहाई सांसदको समर्थनसहित प्रधानमन्त्री बन्ने देखिएको छ। देउवाको पक्षमा उनको आफ्नै पार्टी काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, फोरम लोकतान्त्रिकसहित ३ सय ९०भन्दा बढी सांसदको समर्थनमा देउवा निर्वाचित हुन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्