२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संसद बैठक सुरु, देउवा आज प्रधानमन्त्री बन्ने

ब्यवस्थापिका संसद बैठक सुरु भएको छ। यसअघि एमालेले संसद अवराेध गर्दै आएको थियो।जसका कारण प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित बनेको थियो।

देउवा बन्ने भए चालीसौं प्रधानमन्त्री

मंगलबार बस्ने संसद्को दोस्रो बैठकबाट देउवा झन्डै दुईतिहाइ सांसद्को समर्थनसहित प्रधानमन्त्रीमा निर्वाचित हुनेछन्।

चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुने

मुख्य राजनीतिक दलहरु नेपाली काँग्रेस, एमाले र माओवादीबीच संसद सञ्चालन गर्न सहमति भएको छ। सोमबार साँझ सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भएको तीन दलका शीर्ष नेताहरुको बैठक चार बुँदे सहमति भएको हो।

आज प्रधानमन्त्री निर्वाचन :देउवाको एकल उम्मेदवारी

प्रमुख प्रतिपक्षी एमालेले अवरोध हटाए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार संसद्बाट चौथोपटक प्रधानमन्त्री निर्वाचित हुनेछन् । एमालेले विगत केही दिनयता भरतपुर महानगरपालिकामा रोकिएको मतगणनालाई निरन्तरता दिनुपर्ने माग राखेर संसद् सञ्चालनमा अवरोध गर्दै आएको छ ।

निर्णयबाट पछि हटे प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापासहितले जाँदाजाँदै सरकारले विवादित निर्णय गर्न नहुने भन्दै आपत्ति जनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल पछि हटेका हुन्

कांग्रेस सभापति देउवाद्वारा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गराएका छन्। संसद सचिवालयले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार सभपति देउवाले प्रधानमन्त्रीको उम्मेदवारी दिएका हुन्।

बिएन्डसी सम्बन्धन प्रकरण : निर्णयबाट पछि हटे प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापासहितका कांग्रेस मन्त्रीले जाँदाजाँदै सरकारले विवादित निर्णय गर्न नहुने भन्दै आपत्ति जनाएपछि दाहाल पछि हटेका हुन्।

विरोधबीच प्रधानमन्त्री निर्वाचन कार्यतालिका

प्रमुख प्रतिपक्षी दल एमालेलगायतको विरोध कायमै रहे पनि व्यवस्थपिका संसद् सचिवालयले नयाँ प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रविधिको विकाससँगै अपराध क्षेत्रमा नयाँ चुनौती र जटिलता थपिएकाले नयाँ पुस्ताका प्रहरी निरीक्षक सचेत हुनुपर्ने बताएका छन्। प्रहरी निरीक्षक आधारभूत तालिम १६५औं समूहको दीक्षान्त समारोहमा शुक्रबार प्रधानमन्त्री दाहालले नयाँ प्रविधिसँगै अपराधको शैली फेरिएकाले प्रहरी जनशक्ति सचेत हुनुपर्ने औंल्याएका हुन्।

प्रविधिको विकाससँगै अपराधको क्षेत्रमा नयाँ चुनौति: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रविधिको विकाससँगै अपराधको क्षेत्रमा नयाँ चुनौति र जटिलता थपिएकाले नयाँ पुस्ताका प्रहरी निरीक्षक सचेत हुनु पर्ने बताएका छन्।

प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका सार्वजनिक

संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोछ। व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम कार्यतालिका सार्वजनिक गरिएको हो।

प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध

प्रमुख प्रतिपक्ष एमालेले व्यवस्थापिका संसद्  बैठक अवरुद्ध गरेकाले बिहीबार नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्न सकेन । दलीय सहमतिमा प्रधानमन्त्री चयन हुन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रिया सुरु गर्न संसद्लाई पत्र पठाए पनि एमाले अवरोधले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्न नसकेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १० गते पदबाट राजीनामा दिएका थिए । दाहालले सरकार छोडेलगत्तै राष्ट्रपति भण्डारीले ११ गते सबै दलको सहमतिमा सरकार गठन गर्न सात दिन समय दिएकी थिइन् । राष्ट्रपतिले सहमतीय सरकार बनाउन दिएको समय बुधबार सकिएको थियो ।

प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा

एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रधानमन्त्रीको चुनाब जेठ २१ गते

बहुमतीय प्रक्रियाबाट संसदमा प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते हुने भएको छ। सभामुख ओनसारी घर्तीले राष्ट्रपतिले बहुमतीय सरकारको आह्वान गर्दै संसदलाई पठाएको पत्र संसदका महासचिवलाई दिएर निर्वाचन कार्यतालिक सार्वजनिक गर्न निर्देशन दिएकी हुन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका काम सुरु

कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम सुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्