२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री कप वर्षाले प्रभावित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगताअन्र्तगत मंगलबारको खेल वर्षाले प्रभावित भएपछि मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ अंक बाँडेका छन्।

निर्वाचनको विकल्प निर्वाचन: प्रधानमन्त्री

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको आगामी असार ९ गतेका दिन मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनःविचार गर्न माग गरिएको छ।

प्रधानमन्त्री पुत्र प्रकाशलाई 'समाजसेवी'को रुपमा सुप्रवल जनसेवाश्री पदक

प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र प्रकाशलाई सरकारले गणतन्त्र दिवस अवसरमा सुप्रवल जनसेवाश्री प्रदानको निर्णय गरेको छ। दशौं गणतन्त्र दिवस अवसरमा राष्ट्रलाई विभिन्न कोणबाट सेवा पुर्‍याएर मान पदवी पाउनेको सूचिमा प्रकाशको नाम सुप्रवल जनसेवाश्री पदक पाउनेको सूचिमा १०९ औं स्थानमा परेको हो।

प्रधानमन्त्रीको प्रस्ताव : चुनाव १० दिनपछि सारौं

कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ३१ का लागि घोषित स्थानीय तहको दोस्रो चरणको निर्वाचन मिति १० दिन पर सार्न प्रस्ताव गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्तारूढ, प्रतिपक्ष र आन्दोलनरत दलको बैठकमा दाहालले निर्वाचन मिति १० दिन पर सारेर राजपालाई निर्वाचनमा आउने वातावरण बनाउने प्रस्ताव गरेका हुन्।

कसैले चाहँदैमा निर्वाचन सर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसद्मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन कुनै पनि हातलमा जेठ ३१ गतेभन्दा पर नजाने दाबी गरेका छन्।

फास्ट ट्रयाकको शिलन्यास गर्दै प्रधानमन्त्रीले भने: हिमाल,पहाड र तराई जोड्दै छौं

प्रधानमन्त्री पुष्पकमल दाहालले बर्तमान सरकारले देशलाई जोडने कामलाई प्राथमिकतामा राखेर त्यसको कार्यान्वयनमा लागेको बताएका छन।

दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमा नै हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरेका छन्।

जब राष्ट्रपति र प्रधानमन्त्रीले रथको चारैतिर पूजा गरे

‘भोटो देखाउने जात्राको बारेमा सुनेकी मात्रै थिएँ, आज प्रत्यक्ष हेर्ने मौका पाएँ,’ बिहिबार जावलाखेलचोकमा भेटिएकी कल्पना लामाले भनिन्। दक्षिण ललितपुरको गिम्दीबाट उनी जात्रा हेर्नकै लागि साथिसँग यहाँ आएको उनले सुनाइन्। ‘भोटो हेर्ने ठूलो धोको थियो, आज पूरा भयो,’ उनले भनिन्।

सहमतीय प्रधानमन्त्री छान्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरेकी छिन्। प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएको भोलिपल्ट राष्ट्रपति कार्यालयले ७ दिनको समय सीमा तोकेर सहमतीय सरकार गठनको प्रक्रिया अघि बढाएको हो।

भावी प्रधानमन्त्रीका चुनौती

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा गरेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुलेको छ। कांग्रेस र माओवादी केन्द्रबीच गत असार अन्तिमसाता भएको समझदारीअनुसार साउनमा प्रधानमन्त्री भएका दाहालले बुधबार पदबाट राजीनामा दिएपछि देउवालाई कार्यकारी प्रमुख बनेर सिंहदरबार प्रवेशको चौथो अवसर जुर्न लागेको हो।

प्रधानमन्त्रीको राजीनामाले अन्योल बढ्यो : एमाले

प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामापछि दोस्रो चरणको स्थानीय चुनावबारे अन्योल बढेको निष्कर्ष निकालेको छ।

प्रधानमन्त्रीद्वारा राजीनामा

सत्ता छाड्नुपर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि मुलुक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धतासहित म प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गर्छु।

मिति सार्न प्रधानमन्त्रीको प्रस्ताव

निर्वाचन आयोगले निर्वाचनको मुखमा तराई–मधेसमा थपिएका स्थानीय तहमा जेठ ३१ मा चुनाव गराउन नसक्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मिति सार्न प्रस्ताव गरेका हुन्।

यस्तो हुन्छ प्रधानमन्त्री निर्वाचन प्रक्रिया

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया सुरु हुने भएको छ।

प्रधानमन्त्रीद्वारा चुनाब सार्न प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी जेठ ३१ गते हुने चुनाब सार्न निर्वाचन आयोग समक्ष प्रस्ताव गरेका छन्। प्रधानमन्त्री र आयोग पदाधिकारीबीच बुधबार बालुवाटारमा भएको छलफलमा उनले यस्तो प्रस्ताव राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्