२१ पुस २०८२ सोमबार
image/svg+xml

यो वर्ष योग दिवसमा सप्ताहव्यापी कार्यक्रम हुने

यो वर्षको राष्ट्रिय योग दिवस ‘स्वास्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल आदर्श वाक्यका साथ मनाइँदैछ । नेपालमा हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाइँदै आएको छ ।

रास्वपा र नागरिक उन्मुक्तिका पूर्वनेतृत्वबीच सहमतिपत्रमा हस्ताक्षर, पार्टी समायोजन घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व एवं थरुहट/थारुवान अभियन्ताहरूबीच औपचारिक रूपमा पार्टी समायोजन भएको छ।

चितवनमा १२४ केजी गाँजासहित दुईजना पक्राउ

चितवनमा लागुऔषध (गाँजा)सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

टी-२० विश्वकपको ट्रफी नेपालमा, राष्ट्रपतिले भनेः नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर

यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

गण्डकी सरकार खेलकुद विकासमा लागिपरेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै यसको विकासमा लागिपरेको बताएका छन्।

मुक्तिनाथ विकास बैंक २० वर्षमा प्रवेश: देशभर सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम

बैंकले यस अवसरलाई सामाजिक उत्तरदायित्व र सामुदायिक सहभागितासँग जोड्दै उल्लेखनीय गतिविधिहरू सञ्चालन गरेको जनाएको छ।

युके पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेट (तस्बिरसहित)

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।

नेप्सेमा सुधार, कारोबार रकममा साढे एक अर्बको वृद्धि

पछिल्ला २ कारोबार गिरावट आएको नेप्से सोमबार २८.७३ अंकले बढेर २६३९्.३७ विन्दुमा पुगेको छ।

ओखलढुंगामा वृद्ध दम्पतीको हत्या र लुटपाटमा संलग्न चार जना पक्राउ

ओखलढुंगामा वृद्ध दम्पतीको हत्या र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

बंगलादेशमा आईपीएल प्रसारणमा रोक

बंगलादेशले इन्डियन प्रिमियर लिग (आईपिएल)प्रसारणमा रोक लगाएको छ । क्रिकेटर मुस्ताफिजुर रहमानको विवादपछि बंगालदेशले आईपीएलको प्रसारण बंगालदेशमा बन्द गरेको हो।

नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न

यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएको आ.व.२०८१-८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ ।

देशलाई अर्थमुखी भन्दा पनि उद्योगमुखी बनाउन आवश्यक छ: ज्ञवाली

महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले राज्य नीति निर्माताले देशलाई अर्थमुखी भन्दा पनि उद्योग मुखी बनाउन आवश्यक रहेको बताएकी छन् ।

महिला टी-२० विश्वकप ग्लोबल क्‍वालिफायरः कुन देशसँग खेल्नेछ नेपाल?

समूह चरणको खेलपछि शीर्ष ३-३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। त्यसपछि शीर्ष चारमा पर्ने टोलीले इंग्ल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने महिला टी-२० विश्वकपमा स्थान बनाउनेछ।

भक्तपुर कांग्रेस नियमित महाधिवेशनको पक्षमा

नेपाली कांग्रेस भक्तपुर नियमित महाधिवेशनको पक्षमा उभिएको छ । जिल्ला पार्टीले सोमबार भक्तपुरमा पत्रकार सम्मेलन नै गरी ७० प्रतिशतभन्दा बढी महाधिवेशन महासमिति सदस्यहरूले नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको पाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्