१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सम्बन्ध बिच्छेद माग्नेमा पुरुष बढी

गुल्मीको कालीगण्डकी गाउँपालिका १ का युवराज कुवँरले २०७० मसिंर १९ गते परिवारको सहमतिमा लिला कुवँरसँग धुमधामका साथ मागी विवाह गरे।

निर्मला हत्या प्रकरण : मृतक परिवारलाई १० लाख दिने सरकारको निर्णय

सरकारले कञ्चनपुरकी निर्मला पन्त र सन्नी खुनाका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। शनिबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बलात्कारपछि हत्या गरिएकी निर्मला र आन्दोलनमा प्रहरीको गोली लागी मारिएका सन्नीको परिवारलाई राहत स्वरुप १०/१० लाख रुपैयाँ दिने निर्णय भएको सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

केरला बाढीपीडितलार्इ राहतको घोषणा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढीपहिरो प्रभावितलाई राहत रकमको घोषणा गरेका छन्।

राहत घोषणामै सीमित

पुरानो कच्ची घर चार दिनअघिको वर्षाले चर्किएको छ। जुनसुकै बेला भत्किन सक्ने अवस्था देखेर छिमेकीले भनिरहेका छन्– बसाइँ सर।

महाकाली बाढी पीडितलाई पाँच बर्षपछि साढे ३ हजार राहत

महाकाली बाढी पीडितलाई पाँच बर्षपछि राहत रकम वितरण हुने भएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयले महाकाली बाढीबाट पूर्ण क्षती भएका १ सय १३ परिवारलाई कोषमा बचेको चार लाख रुपैँया वितरण गरिने  भएको छ।

पहिरोमा ज्यान गुमाएका परिवारलार्इ सरकारकाे एक लाख सहयाेग

आइतवार विहान जाजरकोटको खलंगा स्थित ठाँटीवजारमा गएको पहिरोमा परि ज्यान गुमाएकाहरुको पिडित परिवारलाइ सरकारका तर्फवाट  एक लाखका दरले राहत सहयोग दिइएको छ।

जाजरकोट पहिरो : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न माग

कर्णाली प्रदेशका सांसदहरुले जाजरकोट सदरमुकाम खलंगामा आइतबार विहान गएको पहिरोबाट ज्यान गुमाउने परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गर्न माग गरेका छन्।

न जग्गा किताकाट, न राहत

तारकेश्वर नगरपालिका वडा नं ७ काभ्रेस्थलीका रामबहादुर श्रेष्ठको घर २०७२ सालको भूकम्पले भत्कायो । भूकम्पले उनको घर भत्काएको तीन वर्ष बितिसक्यो । तर, रामबहादुरले अहिलेसम्म न राहत पाएका छन् । न त आफ्नो घर ठडाउनै सकेका छन्।

राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप

प्रदेश नम्बर २ को सरकारले आन्दोलनका घाइतेलाई राहत रकम वितरण गर्दा विभेद गरेको आरोप तेस्रो मधेश आन्दोलनका घाइतेले लगाएका छन्।

‘घर तयार भइसक्यो, राहत पाएनौं’

सिद्धिचरण नगरपालिका वडा नं २ निशंखे, ओखलढुंगाका रमेशकुमार श्रेष्ठको घर २०७२ सालको भूकम्पले ढाल्यो।

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत

चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको एक परिवारलाई चार महिनापछि राहत प्रदान गरिएको छ ।

‘बाढीप्रभावितलाई उद्दार लगत्तै राहत उपलब्ध गराउनेछौं’

बुधबार रातिदेखि परेको अविरल वर्षाको कारणले वडामा डुबान भएको छ । हाइबे क्षेत्रका अधिकांश घरको तल्लो तलामा जलमग्न भएका छन् ।

मृतक परिवारलाई एक लाख राहत

चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु भएको लामा परिवारलाई तत्काल एक लाख राहत दिइने भएको छ।

बाढीपहिरोबाट प्रभावितकाे राहत र व्यवस्थापन मिलाउन काँग्रेसकाे माग

नेपाली काँग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग आग्रह गरेको छ।

पर्सामा डुबेर ३ को मृत्यु, परिवारजनलाई ५० हजार राहत

पर्सामा बेग्लाबेग्लै ठाउँमा ३ जना बालबालिकाको मृत्यु भएपछि प्रदेश २ को सरकारले मृतकका परिवाजनलाई जनही ५० हजार रुपैयाको दरले राहत प्रदान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्