१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकील कार्यालयमा बुझाइने

६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकील कार्यालयमा बुझाउने तयारी भएको छ।

७ बजे ७ प्रदेश: तस्करीमा लागेन ‘ब्रेक’

सर्लाही र रौतहटका नाकाबाट हुने खुलेआम तस्करीमा ‘ब्रेक’ लाग्न सकेको छैन। सर्लाही प्रहरीले तस्करी नियन्त्रण गर्न अभियान नै संन्चालन गरेता पनि तस्करी नियन्त्रणमा भने कुनै नदेखिएको हो।

कर्णालीका तीन जिल्ला कालोपत्रे विहिन

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशबाट हुम्ला, मुगु र डोल्पामा अहिलेसम्म सडक कालोपत्रेको योजना नै नबन्दा कालोपत्रे हुन नसकेको हो।

राजनीतिको म्याग्नाकार्टा अर्थात, ४ जेठ २०६३ को एक निर्णयकर्ता 'नेम्वाङ'

नेपालको संसदीय इतिहासमा लामो समय संसदको सञ्चालनको नेतृत्वदायी भूमिका पाएका सुवासचन्द्र नेम्वाङ संविधान सभाका भने जीवनभर अध्यक्ष सम्बोधित थिए।

सहपाठी र सहयात्रीको निधनबाट स्तब्ध छुः नेता खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताएका छन्।

बेलकामा पनि चार्जिङ स्टेसन

नेपाल विद्युत् प्राधिकरणले देशभर स्थापना गरिएका ५१ चार्जिङ स्टेसनको गतसाता एकैदिन उद्घाटन गरेसँगै बेलकाको स्टेसन पनि सञ्चालनमा आएको हो।

जुन कुखुरीको जीवनी लेखियो

पोखरी छेउमा पुग्दा अण्डा चलमलाएको आभास भएर आयो।त्यसपछि उनले अण्डालाई कानछेउ लगेर गतिविधि नियालिन्।केही क्षणमा त अण्डा फुट्न पो थाल्यो।

खुलेन सुन तस्करीको मुख्य कारोबारी

सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान प्रतिवेदन बुझाउने समय नजिक आउँदा पनि लगानीकर्ता यकिन गर्न सकेको छैन।

कवाडी करको नाममा जबरजस्ती असुली

वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुको लागि काठमाडौबाट ढुवानी गरिने (स्क्रेप) कवाडी करको नाममा राजमार्ग मै जबरजस्ती रकम असुल्ने गरिएको छ।

कर अधिकृत सापकोटाले रकमको स्रोत खुलाउन सकेनन्, अख्तियारको जिम्मा लगाइयो

आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारबाहीका लागि उनलाई अख्तियारमा बुझाइएको हो।

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एकजना सरकारी कर्मचारी पक्राउ परेका छन्।

सरकारले नै तुहायो ‘संगठित अपराध’

संगठित अपराधको प्रशस्त प्रमाण देखिएको ललिता निवास प्रकरण अनुसन्धानमा किर्तेमा मुद्दा दायर गरिएपछि आइतबार अदालतले हिरासतमा रहेका अभियुक्तहरुलाई धरौटी र सामान्य तारेखमा छाड्न आदेश दिएको छ।

भाटभटेनीका मिनबहादुर गुरुङसहित ३ जनाले धरौटी बुझाउन नसक्दा थुनामै

ललिता निवास प्रकरण सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले गरेको आदेश अनुसार ३ जनाले धरौटी रकम बुझाउन नसक्दा थुनामै फर्किएका छन्।

ललिता निवास प्रकरणमा कोसँग कति धरौटी माग ? (सूचीसहित)

पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसित दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्