९ असार २०७८ बुधबार

काठको बाकस

केही टुक्राटाक्री सपनाका खोजीमा परदेश लम्किएको म सपनाका सिला खोजेर आफ्नो जीवन त्यो अग्लो पहाडको सिलाजितझैं मजबुत बनाउन खोज्दै गर्दा अचानक आज चीर सपनामा स्वदेश फर्कंदैछ मेरो शरीर काठको बाकसमा !

सक्दिन म

दौडिरहन सक्दिन म सूर्यको प्रकाशजस्तै म त माटाकै सेरोफेरो रहेर सुस्तरी बहन सक्छु तर सक्दिन यो धरा छोडेर माथिमाथि आकाशमा उडिरहन कुनै चराजस्तै।

ताण्डव

वर्षौं भयो तिम्रो आकांक्षाको यज्ञमा मेरा नलीहाडहरू एकएक गरी जलिरहेको मेरा सपनाहरू आफ्नै मासीको नमीठो गन्धमा धुवाँधुवाँ बिलाइगएको

तीन कविता

सधैँ सधैँ सुन्छु उही समुद्री पक्षीहरूको कलरव तिम्रो किनारामा बस्दा थियौ तिमी भने उता मेरो देशमा सुनिन्थ्यो होला नि पर पर नेपथ्यमा

समृद्धिको अधुरो सपना

भूपि शेरचनको कविताको एउटा पंक्ति छ– उत्तरतिर हाम्रो एउटा छिमेकी छ जहाँ खान पाइन्छ बोल्न पाइन्न, दक्षिणतिर हाम्रो अर्को छिमेकी छ जहाँ बोल्न पाइन्छ खान पाइन्न, हामी यस्तो देशमा छौँ जहाँ खान पनि पाइन्न, बोल्न पनि पाइन्न ।

नमिलेको समीकरणजस्तो जिन्दगीको कविता

कुनै प्रसंगमा होला, इन्द्रबहादुर राईले जीवनबारे भनेको (एम. पथिक, इन्द्रबहादुर राई ‘अन्तरंग सवाल’, २०१७ः१२ तथा कथा उहाँकै कथा ‘खीर’) सम्झन्छु। के के नमिलेको, अडभाङ्गे, भत्कोसहरूले नछोड्ने, केही पनि भनेजस्तो नमिलेको कुराका अड्कलको योगफल मात्रै रहेछ मानव जीवन।

दौड

अनि म तिनीहरूलाई गिज्याउँदै भन्थेँम त दौडेरै पृथ्वी घुम्छु एक दिन

दसैंका आशा

मन केही अतालिएका बेला भविष्य कतै अलमलिएका बेला अरू सबै भागेर टाढा जाँदा पनि तिमी भने नजिकै आएपछि के दिनु शुभकामनाका शब्दहरू तर हरेक बिहानीले भनिरहेछन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्