२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सीमा सम्हाल्दै सशस्त्र दम्पती

दुई बोर्डर आउट पोस्ट (बिओपी) को कमान्ड सम्हालिरहेका छन्। गत असोज पहिलो सातायता शीतल इटनी र उनकी पत्नी दुर्गा कडायत बिओपीको कमान्डिङमा छन्।

दसदिने धार्मिक भ्रमणको तालिकासहित पूर्वराजा ज्ञानेन्द्र भैरहवामा

रूपन्देहीको भैरहवामा बसेर लुम्बिनी प्रदेशका विभिन्न स्थानको भ्रमण गर्ने तालिकासहित आएका पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तु, नवलपरासी र रूपन्देहीका विभिन्न धार्मिक स्थलहरूको अवलोकन भ्रमण गर्ने भएका छन्।

लागुऔषध जालो तोड्दै प्रहरी

तौलिहवाबाट ४ नम्बर जितपुरतर्फ आउँदै गरेको लु १८ प ५५०८ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा दुईजना खैरो हेरोइनसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

गोरुसिङ्गेमा घाईते भएकाहरुको नाम खुल्यो

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर २ गोरुसिङगेमा दुर्घटनामा परी घाइते भएकाहरुको नाम खुलेको छ।

कपिलवस्तुमा दिइयो गैरआवासीय नागरिकता

नेपाली नागरिकता त्यागेर १३ वर्षदेखि क्यानडा बस्दै आएका कपिलवस्तुको कृष्णनगर नगरपालिका २ का नितेश श्रेष्ठलाई गैरआवासीय नागरिकता प्रदान गरिएको छ।

आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्न हुँदैन : प्रजिअ आचार्य

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने बताएका छन।

युक्रेन युद्धमा मारिए रूपक, शव नहेरी मृत्यु स्विकार्न तयार छैन परिवार

मानबहादुर र लक्ष्मीका एक मात्र छोरा रूपकलाई बल्लतल्ल १२ लाखको जोहो गरी रुस पठाइएको थियो।

सीमा स्तम्भका पनि दिन आए...

झन्डै आधा दशकपछि नेपाल–भारत सीमाअन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत सुरु भएको छ।

जगदीशपुर तालमा मोटरबोट सञ्चालनमा रोक

विश्व सिमसार क्षेत्रमा सूचीकृत तथा नेपालकै दोस्रो पन्क्षी आरक्षण क्षेत्र जगदीशपुर तालमा मोटरबोट सञ्चालनमा रोक लगाइएको छ।

कपिलवस्तुमा विसर्जन गरियो महालक्ष्मीका मूर्ति

तिहारको अवसर पारेर कपिलवस्तुका बिभिन्न स्थानमा निकालिएको २ सय ४९ महालक्ष्मीको मूर्ति विसर्जन गरिएको छ। तिहारको अवसरमा गत आइतबार लक्ष्मी पूजाका दिन विशेष पूजापाठ गरी जिल्लाका १० पालिकाका बिभिन्न स्थानमा महालक्ष्मीको मूर्ति निकालिएको थियो।जिल्ला प्रहरी कार्यालय अनुसार तिहारलाई लक्षित गरी जिल्लामा २ सय ४९ मूर्ति प्रदर्शनका लागि निकालिएको थियो।

कपिलवस्तु आयुर्वेदालय लुम्बिनीमै उत्कृष्ट

तौलिहवास्थित कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेशमै उत्कृष्ट घोषित भएको छ।

कपिलवस्तुका तीन पालिकाले दिने भए पाँचपाँच लाख

कपिलवस्तुका तीनवटा नगरपालिकाले भूकम्प प्रभावितका लागि पाँचपाँच लाखका दरले आर्थिक सहयोग गर्ने भएका छन्।

कृष्णनगरमा सुरक्षा घेराभित्र दुर्गा भगवतीको मुर्ति बिर्सजन

शान्ति सुरक्षामा अत्यन्तै संवेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा सुरक्षा घेरा र सिसि टिभीको निगरानीमा दुर्गा भगवतीको मुर्ति बिर्सजन गरिएको छ।

कपिलवस्तुमा ३२९ ओटा दुर्गा माताको मुर्ति प्रदर्शन

दुर्गा भगवतीले दानव शुम्भ र निशुम्भलाई मारेको प्रतिकको रुवरुपमा जिल्लाका १० वटै पालिकामा मुर्ति प्रर्दशन गरिएको हो।

कपिलवस्तुका सात ठाउँमा यात्रु सहायता कक्ष

कपिलवस्तुका सात ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। कपिलवस्तु प्रहरीले यात्रुको बढी आवतजावत हुने क्षेत्र सीमानाका बजारमा तीन र अन्य चार स्थानमा कक्ष स्थापना गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्