३ आश्विन २०८१ बिहीबार
image/svg+xml

क्षतिपूर्ति माग्दै मन्त्रालय पुगे किसान

कैलालीको मध्यवर्ती क्षेत्र मसुरियाका गरिमा धान पीडित किसान क्षतिपूर्ति माग्दै मन्त्रालय पुगेका हुन्।

आन्दोलनको तयारीमा किसान

गरिमा धान नफलेपछि पीडित बनेका किसानले आन्दोलनको तयारी थालेका छन्। सरकारले अहिलेसम्म क्षतिपूर्ति नदिएको भन्दै उनीहरु संगठित भएर आन्दोलनको तयारी थालेका हुन्।

सञ्चारमन्त्री भन्छन् : गलत समाचार प्रकाशन भए क्षतिपूर्ति दिनुपर्छ

सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले प्रकाशित गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाट भराउनुपर्ने बताएका छन्।

मुआब्जा दिँदा जलविद्युत अयोजनाकाे लागत बढ्याे : मन्त्री पुन

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले सबै जलविद्युत अयोजनामा मुआब्जा दिने गरिएकाले लागत बढ्ने गरेको बताएका छन्।

पुनरावेदनको फैसला उल्ट्याउँदै साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति

आफूलाई सामूहिक बलात्कार गर्नेहरूको नामै किटान गरी न्याय माग्दै सञ्चारमाध्यमार्फत सार्वजनिक गरेकोे पूजा बोहराको पत्र निकै चर्चित बनेको थियो।

दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिइने

यही असोज २४ गते महाभारत गाउँपालिका-२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ दिने आज सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा लिएका छन्।

रोशी दुर्घटनाका परिवारले पाँच लाख क्षतिपूर्ति पाउने

मृतक दुई जनाको परिवारलाई क्षतिपूर्तिबापत पाँच लाख उपलब्ध गराउने, किरिया खर्चबापत पचास हजार दिने र घाइतेको उपचार गरिदिने गाडी धनी सुनिल थापा तथा मृतकका आफन्तबीच सहमति भएपछि आफन्तले शव बुझेका थिए।

वैद्धिक सम्पत्ति अधिकारको उल्लंघनमा १० लाखसम्म क्षतिपूर्ति

वौद्धिक सम्पत्तिसँग सम्बन्धित परम्परागत तथा मौलिक ज्ञानको पहिचान गरी तिनको उपयोग, व्यवसायीकरण र अधिकारधनीको विवरण अभिलेखीकरण गरिनेछ।

क्षतिपूर्ति माग्दै ग्यास उद्योगी अदालतमा

सरकारको निर्णय अनुसार बुलेट खरिद गरेर पनि ग्यास ढुवानी गर्न नपाएपछि क्षतिपूर्ति माग गर्दै अदालत गएका ग्यास उद्योगीको मुद्दामा सक्कल फाइल झिकाउन अदालतले आदेश दिएको छ।

थप गरेको समयमा काम नसके कालो सूचीमा राखेर क्षतिपूर्ति असुल गर्न सिफारिस

संसदीय समिति अन्तर्गतको कार्य दलले काठमाडौंको महाराजगंजस्थित निर्माणाधिन सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र भवन निर्माणका लागि अन्तिम पटक समय थप गर्नुपर्ने सिफारिस गरेको छ।

‘क्षतिपूर्ति’ दिलाएर बलात्कार घटना मिलाउने प्रयास

बाँकेको कोहलपुरमा पीडित पक्षलाई ‘क्षतिपूर्ति’ दिलाएर बलात्कार घटना मिलाउने प्रयास गरिएको छ। गत असार २१ गते अपरान्ह साढे ५ बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर ११ का ३८ बर्षिय ‘विजय’ भनिने गोबिन्द दमाईले ६ बर्षिया नाबालिकालाई बलात्कार गरेका थिए। घटनालगत्तै फरार भएका उनले पीडित पक्षलाई ‘क्षतिपूर्ति’ वापत लाखौं रकम दिएर मिलाउने प्रयास गरेका हुन्।

युएस–बंगला एयरलाइन्ससँग २ अर्ब क्षतिपूर्ति दाबी

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले सन् २०१८ मार्चमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल (टिआइए)मा भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका सात मृतकका हकवालाले उक्त एयरलाइन्स कम्पनीविरुद्ध करिब सवा दुई अर्ब क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरेको बताए।

प्रहरी झडपमा मारिएका सिंहको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

कैलाली र कञ्चनपुरका हुरी पीडितलाई राहत र क्षतिपूर्ति दिन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।

क्षतिपूर्ति प्रतिबद्धतापछि परिवारले बुझ्यो शव

मलेखु खोलामा ग्राभेल निकाल्दा बनेको खाल्डोमा डुबेर मृत्यु भएका बालकको शव परिवारले बुझेको छ। बेनिघाट रोराङ गाउँपालिकाले १० लाख क्षतिपूर्ति दिने र निर्माणाधीन सिमेन्ट उद्योगमा रोजगारीका लागि समन्वय गर्ने सहमतिपछि परिवारले शव बुझेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्