८ आश्विन २०८१ मंगलबार
image/svg+xml

हरायो क्याम्पिङ ट्रेक

केही वर्ष अघिसम्म पोखराबाट हेम्जा–अस्ताम–धम्पुस हुँदै अस्ट्रेलियन क्याम्प पुगेर सराङकोट भएर पोखरा फर्कने क्याम्पिङ ट्रेक निकै चल्तीमा थियो। ६ रात ७ दिनको यो क्याम्पिङ ट्रेकमा सिजनमा विदेशीको चहलपहल निकै हुन्थ्यो। खाली चौर, खेत, मैदानमा रंगीबिरंगी टेन्ट टाँगेर पाहुना बसेका देखिन्थे।

मिडिया काउन्सिल विधेयक सच्याउन पहल गर्छुः तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धि विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। अध्यक्ष तिमिल्सिनाले संघीय संसदको राष्ट्रियसभामा दर्ता गरिएको सो विधेयक संशोधनको क्रममा र संसदीय समितिको छलफलको क्रममा सच्याउने अवसर भएकाले त्यसको सदुपयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे।

कमजोर व्यवस्थापनले शिवरात्रिको चहलपहल कमी

यसपालि शिवरात्रि ढिप्कनै लागेको बेला आइतबार पशुपति छिर्दा त्यति चहलपहल देखिएन। साधुसन्तको संख्या पनि निकै कमी देखियो। भक्तजनले टेकेर मन्दिर पुग्ने भित्री सडक पनि खाल्डाखुल्डी मात्रै देखिए।’

बाह्रबिसे–तातोपानी सडक पुनःनिर्माणको तयारी

७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ।

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ।

मनुलाई पहलमान साहित्य पुरस्कार

पहलमान सिंह स्वाँरको १३८ औँ जन्मजयन्तीका सन्दर्भमा ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य प्रतिभा पुरस्कार’ मनु ब्राजाकीलाई मरणोप्रान्त प्रदान गरिएको छ।

खलंगालाई लोडसेडिङ्ग मुक्त गर्न पहल

बर्षेनी न्युनतम १२ देखि अधिकतम २२ घण्टासम्म लोडसेडिङ्ग खेप्दै आएका जुम्ला खलंगावासीले केहि समय पछि चौबिसै घण्टा विजुली आएको देख्ने भएका छन्।

१५ दिनदेखि बन्द सडक खुलाउन पहल

पहिरो खसेर १५ दिनदेखि अवरुद्ध गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको सडक खोल्न सामुहिक पहल सुरु भएको छ।

गंगामायाको माग पूरा गर्न सरकारले पहल गर्ने

कानुन तथा संघीय मामिला मन्त्री शेरबहादुर तामाङले गंगामाया अधिकारीलाई न्याय दिलाउन विश्वासको वातवरण बनाउने जनाएका छन् ।

बिपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन पहल

चिकित्सा शिक्षा प्रतिस्थापन विधेयकमार्फत मेडिकल कलेज खोल्न सहज बनाउने बाटो प्रतिपक्षी कांग्रेसको विरोध र डा.गोविन्द केसीको अनसनले पूरा नहुने भएपछि सरकारले नयाँ उपाय रचेको छ।

चरिकोटमा विमानस्थल बनाउन पहल

जिल्लाको प्रमुख पर्यटकीय नगर चरिकोटमा विमानस्थल बनाउनका लागि भीमेश्वर नगरपालिका कार्यालयले गृहकार्य थालेको छ।

निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताएका छन्।

जुम्ला विमानस्थलको रनवे विस्तारमा पहल

जहाज अवतरण गर्न र उडाउनको लागि समस्या हुने गरेको भन्दै जुम्ला विमानस्थलको रनवे विस्तारको लागि पहल सुरु भएकोे छ। कर्णालीकै सबैभन्दा सुविधासम्पन्न मानिएको जुम्ला विमानस्थल रनवे कम भएका कारण समस्या हुने गरेको भन्दै सहजै रुपमा अवतरण गर्न र उडाउन मिल्ने गरी बनाउनको लागि पहल भएको हो।

दक्षिण कोरियाका राष्ट्रपतिको पहलमा स्कुललाई सहयोग

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनको पहलमा नुवाकोटको एक विद्यालयले १३ लाख ५० हजार रुपैयाँ सहयोग पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्