८ आश्विन २०८१ मंगलबार
image/svg+xml

पूर्वी नेपाल र सिक्किमबीच पर्यटन सम्बन्ध स्थापित गर्न पहल

इस्ट टुरिजम मार्ट–२०१८ को तयारीमा जुटेका पूर्वका पर्यटन व्यवसायीले भारतको सिक्किमसँग पर्यटन सम्बन्ध स्थापित गर्ने पहल थालेका छन् । आगामी जेठ २४ देखि २६ गतेसम्म धरानमा हुने इस्ट टुरिजम मार्टलाई सहभागीमुलक र फलदायी बनाउन सिक्किम पुगेका बेला पूर्वका पर्यटन व्यवसायीले ट्राभल एजेन्ट्सएसन अफ सिक्किम (तास)सँगको सहकार्यमा द्विदेशीय सीमा सर्किटको प्रयास थालेका हुन्।

तिंकर नाका खोल्न पहल गर्छु : मुख्यमन्त्री भट्ट

प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताएका छन्।

‘साझा र मयुर यातायात भित्र्याउन पहल गरेका छौँ’

हामीले जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको ११ महिना भयो । जनप्रतिनिधि भएसँगै नगरपरिषदबाट नीति तथा कार्यक्रम ल्यायौँ । नीति तथा कार्यक्रमबाट पारित गरिएका योजनालाई अगाडि बढाइरहेका छौँ ।

कामदारले परिवार लैजान पाउने बनाउन पहल

कोरिया रोजगारीमा रहेका कामदारले आत्महत्या गर्ने र मानसिक सन्तुलन गुमाउने क्रम बढेपछि उक्त रोजगारीलाई सहज बनाउन पहल थालिएको छ।

निर्माण व्यवसायलाई मर्यादित बनाउन पहल गर्ने

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले निर्माण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काम नलाग्ने विमान र भग्नावशेषको व्यवस्थापन गर्ने पहल

विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमानलाई यतिखेर काठमाडौँमा ‘एभिएसन म्युजियम’का रुपमा राखिएको छ।

शारदा विश्वविद्यालयद्वारा नेपाली विद्यार्थीलाई रोजगारीको लागि पहल

भारतको ग्रेटर नोयडामा रहेको शारदा विश्वविद्यालयको नेपालको लागि क्षेत्रीय कार्यालयले दोस्रो अभिभावक तथा एलुमुनाई भेला सम्पन्न गरेको छ।

उद्यम सिकाउन पहल

उद्यमी कुशकुमार जोशीको मनमा एक किसिमको डर थियो, कतै आफ्ना छोराछोरीलाई विदेशमा पढाएपछि उतै बस्ने हुन् कि ? तर जोशीले एउटा आइडिया निकाले र आफ्ना छोराछोरीलाई परिवारसँगै रमाउने बनाए ।

संघीयताले गाउँमा चहलपहल

संघीयता कार्यान्वयन भएर गाउँगाउँमा कार्यकारी अधिकार हस्तान्तरण भएपछि जिल्ला सदरमुकाम तथा केन्द्रहरु सुनसान हुन थालेका छन्। नयाँ केन्द्रहरुमा भने चहलपहल बढेको छ । स्थानीय तह पुनर्संरचनापछि जिल्ला सदरमुकामभन्दा स्थानीय तहका केन्द्रमा मानिसको आकर्षण बढ्दैछ । बसोबास, पढाइ र रोजगारीका सिलसिलामा गाउँतिर बसोबास बढ्दैछ । सदरमुकाममा मानिसको जमघट कम हुँदै गएको छ।

प्रदेश २ लाई मधेश प्रदेश नामकरण गर्न पहल गरिने

संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधन नभएसम्म आफूहरु वाम गठबन्धनको सरकारमा समावेश नहुने बताएका छन्।

रिपव्लिकनका प्रभावशाली सिनेटर क्रुजसँग टिपीएस नविकरणको पहल गर्न आग्रह

अमेरिकामा रहेको नेपाली समाज यतिखेर आठ हजार पाँच सय नेपालीको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टिपिएस) नबिकरणको पहल गर्न जुटेको छ। गएको एक हप्तामा गैरआवासिय नेपाली संघको टोलीले अमेरिकाको रिपव्लिकन पार्टीका प्रभावशाली सिनेटर (टेक्सास) टेड क्रुजदेखि नेपाल सरकारका प्रधानमन्त्री केपी ओली सम्मलाई भेटी टिपिएस नविकरणको लागि पहल गरेका छन्।

प्रधानमन्त्री ओली टिपिएस नविकरणको पहल गर्न सकारात्मक

टिपिएस नविकरणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन्। गैरआवासीय नेपाली संघको आईसीसी टोलीसँग भेट गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालीका लागि हुने कुनै पनि राम्रो कामका लागि आफु सकारात्मक रहेको र तत्काल पहल गर्ने आस्वासन दिएका छन्।

टिपिएस नविकरणको पहल गर्न परराष्ट्र मन्त्रालय अनुदार

अमेरिकामा रहेका नेपालीका लागि टिपिएस नविकरणका लागि पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय अनुदार देखिएको छ।

क्रिकेट खेलाडीलाई जनही ३ लाख, विवाद समाधानका लागि पहल गरिदिन पारसको आग्रह

नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता बन्दै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको नेपाली क्रिकेट टोलीका सदस्यलाई नेपाल सरकारले जनही ३ लाख रुयौयाँ नगदसहित सम्मान गर्ने भएको छ । सोमबार नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवासमा निम्त्याएर सम्मानको घोषणा गरेका थिए।

पशुपतिमा शिवरात्रिको चहलपहल (फोटो फिचर)

भोलि शिवरात्री। शिवरात्रीको अपसरमा पवित्र पाशुपत क्षेत्रको रौनक भिन्नै हुने गर्छ। शिवरात्रीको लागि पशुपती क्षेत्रमा बाबाहरु जम्मा भइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्