५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पशुपतिमा शिवरात्रिको चहलपहल (फोटो फिचर)

काठमाडौँ-  भोलि शिवरात्री। शिवरात्रीको अपसरमा पवित्र पाशुपत क्षेत्रको रौनक भिन्नै हुने गर्छ। शिवरात्रीको लागि पशुपती क्षेत्रमा बाबाहरु जम्मा भइसकेका छन्।

फागुन कृष्ण एकादशी अर्थात् विजया एकादशीका दिनदेखि नागा बाबा पशुपति मन्दिरभित्र छिर्न पाउँछन्। फागुन कृष्ण औँशीका दिनपछि मन्दिरभित्र नागा बाबा बस्न पाउँदैनन्।

शिवरात्रीका अवसरमा भारतबाट नेपाल प्रवेश गर्ने नागा बाबालाई गुठी संस्थानले सीमाबाट नै सत्कार गरेर पशुपति ल्याउने गर्छ। तस्बिरहरु: दिपेन्द्र रोक्का

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App