१५ वैशाख २०८१ शनिबार
image/svg+xml

जाम कहिले छिचोल्ने?

अहिले बागमती प्रदेशमा दर्ता सवारीसाधनको संख्या (आव ०७८/७९ कात्तिक मसान्तसम्म) १७ लाख ६ हजार ८ सय ३४ पुगेको छ। जसमध्ये उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन छन्। उपत्यकामा गुड्ने १५ लाख सवारीसाधनमध्ये १३ लाखभन्दा बढी दुई पांग्रे छन्।

लकडाउन खुलेसँगै सडकमा सवारी चाप(फोटो फिचर)

सरकारले लकडाउन अन्त्य गरेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। लकडाउन खुलेसँगै सुनसान राजधानीका सकडकमा सवारी चाप समेत बढ्न थालेको छ।

लकडाउन खुकुलो भएपछि सवारी चाप बढ्यो

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधन सञ्चालनमा जोर, विजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप बढेको छ। काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी सधनको चाप उच्च देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्