१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

८ करोड पेश्की लिएर ठेकेदार सम्पर्कबिहीन, पूरा हुन सकेन रारा पदमार्ग

नेपालकै सुन्दर ताल राराको वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र परेको छ। निर्माण कम्पनीले जिम्मा लिएको काम लापरवाहीले गर्दा तीन वर्षदेखि अलपत्र परेको हो।

तावाभञ्ज्याङको पर्यटन विकासमा मन्त्री किराँती प्रतिबद्ध

खोटाङको साकेला गाउँपालिकास्थित तावाभञ्ज्याङमा निर्माण गर्ने भनिएको पर्यटकीय पूर्वाधार संरचनाका लागि सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सक्दो सहयोग गर्ने भएको छ।

पोखराका व्यावसायी भन्छन्ः पछिल्लो दशक खुलेका होटललाई बढी सकस

पोखरामा पछिल्लो दशक खुलेका ठुला लगानीका पर्यटकीय पूर्वाधारलाई आर्थिक रुपमा बढी समस्या छ। किनकी ती पूर्वाधार राम्रोसँग चल्न नपाउँदै मारमा परेका थिए। कतिपयले पिकअप लिँदै गर्दा कोरोना संक्रमण र त्यसपछिको मारमा परेका थिए भने कोरोनाकालमै खुलेका पूर्वाधार त झनै मारमा परेको व्यावसायीको भनाई छ।

पर्यटकीय पूर्वाधार बने तर, चल्नै नपाई थला परे

साहसिक र आन्तरिक पर्यटक बढ्न थालेपछि पोखरा र आसपासका क्षेत्रमा पूर्वाधार थपिएपनि ती पूर्वाधार कोरोना संक्रमणका कारण थला परेका छन्। हालैमात्र संचालनमा आएका जीपलाइन, जायन्ट स्विङ र स्काई साइक्लिङ जस्ता पुर्वाधार पाहुना देख्न नपाउँदै ढोका लागेसरह भएका छन्।

कोभिडले थला परेको बन्दीपुर तङ्ग्रिने प्रयासमा, थपिँदै नयाँ पर्यटकीय पूर्वाधार

नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य तथा प्रख्यात ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि विभिन्न पक्षहरुलाई समेटेर गुरुयोजना बनाइएको छ

कमाइ थाल्ने बेला थन्किए

‘व्यावसायिक रुपमा आम्दानी नभए पनि पोखरा क्षेत्रका पाहुना घुमघाममा आउन सक्छन् भनेर हामीले पुल सञ्चालनमा ल्यायौं। बन्जीलगायत साहसिक गतिविधिका पूर्वाधार तत्काल चल्ने अवस्था रहेन।’

पर्यटकीय पूर्वाधार निर्माणमा जहिल्यै भारतीय अवरोध

फालेलुङ गाउँपालिकाको आहाल भन्ने ठाउँमा वन डिभिजन कार्यालय पाँचथरको सहयोगमा स्थानीय कबुलियती वन उपभोक्ता समितिले भवन बनाउन लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध ग-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्