काम पूरा नहुँदै हस्तान्तरण
सेनाले सम्झौताबमोजिम काम पूरा नगरी मैनाबती नदी नियन्त्रण तथा कुम्भीखाडी र सदामुसहर ताल संरक्षण कार्यक्रम राष्ट्रपति चुरे–तराई मधेस विकास समितिलाई हस्तान्तरण गरेको छ ।
सेनाले सम्झौताबमोजिम काम पूरा नगरी मैनाबती नदी नियन्त्रण तथा कुम्भीखाडी र सदामुसहर ताल संरक्षण कार्यक्रम राष्ट्रपति चुरे–तराई मधेस विकास समितिलाई हस्तान्तरण गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरो पीडितका लागि संकलन गरिएको राहत सामग्री गृहमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेको छ।
सरकारले काठमाडौँ–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गरेको छ। सरकारले गत वैशाख २१ गते राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त दु्रतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको थियो।
वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जर्मन संघीय आर्थिक सहयोग तथा विकास कार्यक्रम (जिआइजेड) को आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड भवन निर्माण भएको छ।
बहालवाला प्रधानन्यायाधीशले अवकाश पाउने भएपछि प्रधानन्यायाधीशका लागि रहस्यमय ढंगले चलखेल सुरु गरिने पुरानै शैली हो।
नेकपा (माओवादी केन्द्र)का संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीले उचित समयमा सत्ता हस्तान्तरण गर्नेमा कुनै आशङ्का नगर्न आग्रह गरेका छन्।
मित्रराष्ट्र चीनले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि १४ करोड ४० लाख रुपैयाँ बरावरका विभिन्न ११ प्रकारका सामाग्री निर्वाचन आयोगलाई उपलव्ध गराएको छ।
दाताहरुले क्रियापुत्री भवन निर्माण गरेर स्थानीय सामाजिक संस्थालाई हस्तान्तरण गरेका छन्।
निर्माता/निर्देशक तथा कलाकार आकाश अधिकारीले नुवाकोटमा तीन कोठे विद्यालय भवन हस्तान्तरण गरेका छन्। भूकम्पपछि ललितपुरको मगर गाउ“ र नुवाकोटको थानसिङ्गमा विद्यालय भवन निर्माणमा सघाएका उनले शनिबार नुवाकोटको शिवपुरी गाउ“पालिकास्थित छापमा श्री बोर्लाङ्ग भूमे निम्न माध्यमिक विद्यालयमा भूकम्प रहित भवन निर्माण गरेर हस्तान्तरण गरेका हुन्।
आगामी स्थानीय निकायको निर्बाचन सुरक्षा योजना र त्यसको कायान्वय सम्बन्धमा भोलि बिराटनगरमा पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठक बस्ने भएको छ।
भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट मारिएका सहिद गौविन्द गौतमको परिवारलाई नेकपा एमालेका उपाध्यक्ष भीम रावलले शनिवार ५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।
थाइल्याण्डमा रहेका नेपाली पेशाकर्मी, शिक्षाकर्मी, व्यवासायीहरुले मातृभूमि नेपालमा आफूले सिकेको सीपलाई संगठित र स्वेच्छिकरुपमा हस्तान्तरण गर्ने इच्छा देखाएका छन्।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरिएको छ ।
चीनले नेपाल वायुसेवा निगमलाई नयाँ दुई थान चिनियाँ जहाज औपचारिक रूपमा हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको ‘ह्यांगर’ मा आयोजित कार्यक्रममा बुधबार जहाज हस्तान्तरण गरिएको हो ।
काठमाडौं महानगरपालिकाले नेपाली सेना जङ्गी अड्डालाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ।