१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सरकारी जग्गा कीर्ते गरी बेच्ने अधिकृतसहित ७ विरुद्ध मुद्दा

सरकारी जग्गाको कीर्ते कागजात तयार पारी लुम्बिनी ग्यास प्रालिलाई बेचेको आरोपमा नवलपरासीका मालपोत अधिकृतसहित ७ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दर्ता गरेको छ।

मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय भैंसेपाटीमा

सरकारले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको काठमाडौंमा छुट्टाछुट्टै सम्पर्क कार्यालय खोल्ने तयारी गरेको छ।

अनियमितताको विरोधमा गाउँपालिकामा तालाबन्दी

प्रदेश नं. ५ को पूर्वखोला गाउँपालिको कार्यालयमा युवा समूहले तालाबन्दी गरेका छन्। एक वर्ष लामो समय बितिसक्दा गाउँ सरकारले जनमैत्री कार्यक्रम ल्याउन नसकेको र प्रशासनिक अनियमितता गरेको भन्दै ताला लगाएको बताइएको छ।

के सोच्यौँ के भयो

चीनले बनाएको ५५ किलोमिटर लामो पुल उद्घाटन भइरहेका बेला यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीले घुँडा टेकाएर आफ्नो हातको टीका ‘बक्स’ भएको सन्दर्भ चर्चा चुलिइरहेको थियो ।

वडा अध्यक्ष सहित पाँच जना कारागार चलान

रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका वडा अध्यक्ष पूर्पक्षका लागि कारागार चलान भएका छन्।

लुलालाई कारागारमा भेटेर फर्के पछि...

दुःखमा परेका परिवारहरूका बारेमा टोल्सटायको चर्चित व्याख्या जस्तै हुन्छन्–कारागारहरू । दुःखमा परेको परिवार र कारागार– दुवै ‘आ–आफ्नै हिसाबले दुःखी हुनेगर्दछन् ।’ तथापि दुःखी परिवार र कारागारबीच केही समान विशेषता पनि हुने गर्दछन् । कठोर र निस्सासिंदो कारागारभित्र तिम्रो जीवनमा कसैको पूर्ण नियन्त्रण हुने गर्दछ।

प्रतिपक्षी जिस्क्याउँदै सरकार

संघीय सरकारलाई उछिनेर प्रदेश २ को संसद्ले पारित गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न प्रदेश सरकारलाई चुनौती देखिएको छ।

नृत्य सिक्न गएकी बालिका बलात्कृत

नृत्य सिकाउने गुरुबाटै एक बालिका बलात्कृत भएकी छन्। गत बुधबार साँझ इटहरी वडा नं. १० की एक बालिकालार्इ साेही स्थानका २१ वर्षीय नविन विकले बलात्कार गरेका हुन्।

कार्यालय नसार्न दबाबमूलक हस्ताक्षर

इलाम सदरमुकाममा रहेका साविक मेची अञ्चलस्तरीय र डिभिजन कार्यालयहरू अन्य जिल्ला नसार्न माग गर्दै स्थानीयले दबाबमूलक अभियान थालेका छन्।

एनसेलद्वारा पुरस्कार

एनसेल चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको आकर्षक ‘रिचार्ज एन्ड विन’ अफरअन्तर्गत पाँचौ, छैठौं र सातौ हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ।

एसपी बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

गृहमन्त्रालयले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र महेन्द्रनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त गरेको छ।

एसपी बिष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गर्ने तयारी

गृहमन्त्रालयले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र महेन्द्रनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदीश भट्टलाई प्रहरी सेवाबाट हटाउने अन्तिम तयारी गरेको छ।

ज्ञवालीको सम्झनामा महासंघको शोक सभा

व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गरिएको छ।

कार्यालय सार्न खोज्दा स्थानीयको प्रतिकार

सदरमुकामस्थित सघन सहरी तथा भवन निर्माण आयोजना (साविक सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय) झापा सार्न लागिएपछि स्थानीयले प्रतिकार गरेका छन्। कार्यालयका सामान बोक्न आएको गाडी जिल्लाका निर्माण व्यवसायी र स्थानीयको प्रतिकारपछि खाली नै फर्किएको छ।

टोटेनह्यामको अघिल्लो चरण यात्रा कठिन, लोरिसलाई रातो कार्ड

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समूह ‘बी’ को खेलमा इङ्लिस क्लब टोटेनह्याम नेदरल्याण्ड्सको पिएसभी इन्डहोभेनसँग २–२ को बराबरी खेलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्