तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर
जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ।
जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ।
चुनावको मुखमै आउँदा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको भौतिक उपस्थिति, त्यो पनि नभए उनको बोलीको समेत खोजी भइरहेको छ। उनको गृहजिल्ला डडेलधुरामा मात्र होइन, सिंगो सुदूरपश्चिमका नौ जिल्लामा।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्रमा रहेका मतदान स्थलको अनुगमन गरिएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माण सुरु भएको छ।
भावी प्रधानमन्त्रीको नारासहित झापा–५ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह दुवैको नजर सुकुम्वासी बस्तीमा परेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापाको कमल गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट कार्यक्रम गर्ने भएका छन्।
अब्दुल युसुफ हाउलेको ह्याट्रिक प्रेरणामा लालीगुराँस एसोसिएसन जारी एन्फा राष्ट्रिय लिगमा पाँचौँ जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
देश निर्वाचनमय छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको अब सात दिन मात्र बाँकी छ। मतदाता रिजाउन उम्मेदवारले विभिन्न प्रचार शैली अपनाइरहेका छन्।
राजनीतिक प्रणाली जति बढी केन्द्रीकृत हुन्छ, राष्ट्रिय हित र लक्ष्य नेताका व्यक्तिगत चाहना, इच्छा र असुरक्षाको छायामा पर्ने सम्भावना त्यति नै बढ्छ। अहिले रुस, चीन र संयुक्त राज्य अमेरिकामा यस्तो प्रवृत्तिका विभिन्न रूपहरू देखिँदै छन्।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजीको मागअनुसार नेपाली कांग्रेस परिवर्तित भएर जनतामाझ आएको बताएका छन्।
बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन्।
निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि बुधबार इजरायल पुगेका छन्।
कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।