८ वैशाख २०८१ शनिबार

धरानका हर्क: नेतासँग लड्दै, जनतासँग मिल्दै

कार्यपालिका बैठकमा जनप्रतिनिधि झगडा गरे पनि जनतासँग भने यिनी मिलेर काम गर्न छाडेका छैनन्। श्रमदानबाट धराने जनतालाई पानी खुवाउन सफल यी मेयर अहिले पनि जनतालाई साथ लिएर श्रम गरिरहेका छन्।

हर्क भन्छन्–म आफैँमा एउटा विद्रोह हुँ !

‘म जागिर खान आएको फगत एउटा मेयर मात्र हैन,’ हर्क भन्छन्, ‘मैले विकाशको एउटा सुन्दर सपना देखेको छु, त्यो पुरा गर्न लागिपरेको छु।’

हर्क भन्छन्: अब यो देशमा अन्तिम चोटि फाइनल पार्टी खोलिने छ!

सामाजिक सञ्जालमा चर्चामा आइरहने धरानका मेयर हर्क साम्पाङले नयाँ पार्टी खोल्ने सङ्केत दिएका छन्। त्यही संकेत दिँदै उनले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

हर्क सोध्छन्: बम्जन जीले पैसा कहाँ राख्या रैछन? दराजमा कि बाकसमा?

‘कुदेँ म त बिरुवामा पानी हाल्नु!,’ घुमाउरो पारामा साम्पाङले लेखेका छन्, ‘अरूले पनि पछि ध्यान गरून् भनेर मैले रुख रोपिदिनु परेन?’

‘म भिआइपी हैन हजुर’: हर्क साम्पाङ

‘एयरपोर्टमा मा मलाई सोधिन्छ: सर भिआइपी लाउन्जबाट जाने हो कि? म भन्ने गर्छु: म भिआइपी होइन हजुर! म त ‘पी’ मात्रै हुँ!अनि लाइनमा सर्वसाधारण सङ्गै उभिने गर्छु!

कवि शिरोमणिको जन्मजयन्ती मनाइयो

कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेशका पूर्वप्रमुख प्रा.डा. गोविन्द सुब्बा तुम्बाहाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

यलम्बरको तस्बिर राखेका हर्क: रेभुलुशन कि एरोगेन्स!

सामाजिक सञ्जालमा उनको यो कार्यलाई कतिपयले क्रान्तिकारी निर्णय मानेका छन् त कतिपयले उद्दण्डता भन्दै निन्दा गरेका छन्।

हर्कले भने, ‘बालेन र मैले काम गर्ने स्टाइल एउटै, म अझै कडा’

प्रधानमन्त्रीलाई भेट्न मङ्गलवार राजधानी आएका साम्पाङले मेयर शाहलाई खुकुरी क्रस भएको भाद्गाँउले कालो टोपी लगाइदिएका हुन्।

इन्जिनियरिङमा सिटभन्दा न्यून भर्ना

पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका आंगिक कलेजहरूमा समेत सिटभन्दा न्यून विद्यार्थी भर्ना भएपछि सरोकारवालाहरूले सरकारको गलत नीतिलाई दोष दिएका छन् ।

धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु

नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ।

महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापतिमाथि आक्रमणको प्रयास

महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति युवराज राई (अलौकिक) माथि घरेलु हतियारसहित आक्रमणको प्रयास भएको छ।

धरानमा एयरपोर्टको फेरि चर्चा,अध्ययन समिति गठन गर्न मन्त्री किराँतीको निर्देशन

राजनीतिक दलहरूले चुनावी एजेन्डा बनाउन पनि छोडी सकेको धरानको एयरपोर्ट पुनः चर्चामा आएको छ।

फागुन १२ गते धरान १० के नेवा च्यारिटी रन

मोफसलमा ठुलो संख्यामा सहभागी हुने दौड प्रतियोगिता धरान १० के नेवा च्यारिटी रनको १२ औं संस्करण आगामी फागुन १२ गते हुने भएको छ।

वीपी प्रतिष्ठानका आन्दोलनरत शिक्षकहरूसँग तीन बुँदे सहमति, आजैदेखि काममा फर्कने

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विगत एक महिनादेखि आन्दोलनरत शिक्षक चिकित्सक र पदाधिकारीहरुबीच तीन बुँदे सहमति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्