७ वैशाख २०८१ शुक्रबार

लकडाउन प्रभाव : सुरक्षित बन्दै दशगजा बसोबास

भारतीयपक्षले बेलाबेलामा गर्ने बाधा र अवरोध बिच दशगजा क्षेत्रका सीमावर्ती गाउँ अशान्त थिए । राज्य संयन्त्रको पहुँच नहुदाँ भारतीय पक्षको एकतर्फी ढंगले गर्ने व्यवहारले वर्सेनि सीमावासी भारतिय पक्षसँग प्रताडित हुनुपर्ने वाध्यता थियो । भारतीय पक्षले दशगजामा खाल्डो खन्ने, भारतका अपराधीको थलो बन्दा दशगजा असुरक्षित मानिन्थ्यो । यतिखेरको अवस्था फरक छ ।

लकडाउन अनुभव

मलाई थाहा छ धेरै मेरो साथीहरू गाउँ गएका होलान् । तर, हामी यहीँ काठमाडौमै छौ । हामी यहाँ दरो मन पारेर हाँसीखुशी बसेका छौ। यसको श्रेय अभिभावकमा जान्छ । जसको अभिभावकले आफ्नो सन्तानप्रति समय दिनुहुन्छ, सँगै खेल्दिनुहुन्छ र कुरा सुनिदिनुहुन्छ त्यस्ता घरपरिवारका नानीहरू निकै खुसी हुन्छन् ।

पौभामा चम्केका कलाकार

कलाकार सुन्दर सिंख्वालले लकडाउनको भरपूर सदुपयोग गरेका छन् । यो समयमा उनले केही पुराना चित्र पूरा गरे भने केही नयाँ बनाए । बिहानदेखि साँझसम्म घरकै स्टुडियोमा बसेर चित्र बनाउन भ्याईनभ्याई छ उनलाई ।

लकडाउन फाप्यो गाइने कीरालाई

अध्येता मनोज शर्मा लकडाउनका बेलामा पनि घर वरपरका गाइने कीराको अध्ययनमा जुटेका छन् । यही बीचमा उनले दुईटा नयाँ प्रजाति फेला पारिसकेका छन् ।

नेपालमा कोरोना संक्रमण बढ्दैछ, अब के गर्ने ?

कोरोनासँगै हामीले महिनौं अथवा वर्षौंसम्म बस्नुपर्ने हुनसक्छ । यो भाइरस हामीसँग लामो समयसम्म रहनेछ । अब कोरोनासँगै बाँच्नुको विकल्प छैन ।

छोरी ऋषिकाको लकडाउन डायरी

साथीहरू बाबाममीसँगै सधैं घरमै बसेको देख्थें । मेरो बाबा भिमप्रसाद ढकाल एसएसपी हुनुहुन्छ । उहाँ एक दिन पनि हामीसँग बस्न पाउनुभएको छैन । जतिसुकै कडा लकडाउन होस् अथवा शनिबार छुट्टीको दिन प्रहरी सेवामा आबद्ध उहाँको काँधमा तीनटै उपत्यकाको ट्राफिक भार थियो । उहाँ चौबिसै घण्टा खटाइ भएकाले बसाइ पनि कार्यालयमै हुन्थ्यो ।

लकडाउन प्रभावः गौरवको आयोजनाको काम प्रभावित

कोभिड –१९पछि जारी लकडाउनका कारण राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनाको चार अर्ब बढीको काम प्रभावित बनेको छ। लकडाउनका कारण एक महिना ठप्प भएको आयोजनाको काम संघीय सरकारले गौरवका आयोजनाको काम नरोक्न दिएको निर्देशनसँगै सुचारु भएको थियो।

सिक्लेसका तारा

चित्रबाटै नेपालको प्रकृति, संस्कृति, ऐतिहासिक सम्पदा र जीवनशैली प्रवद्र्धन गर्ने सद्भावना दूत हुन् कलाकार डिबी गुरुङ । कोरोना महामारीले सिंगो विश्वलाई रुवाइरहेका बेलामा उनी कलामार्फत आशाको फूल फुलाइरहेका छन् ।

किसान ज्यूँदा सम्पदा

बन्दाबन्दीका कारण बन्दा‐तरकारी)को बिजोग भएपछि भक्तपुरका रुकेश ग्वाछा निराश छन् । ‘किसान पनि त ज्युँदा सम्पदा हुन नि,’ सांस्कृतिक सहर भक्तपुरका ग्वाछाले भने, ‘जवसम्म किसानलाई माथी उठाउने काम हुँदैन बाँकी कुराले कुनै अर्थ राख्दैन ।’

'हे सरकार! असक्षमता हात धोएर निको हुँदैन!'(फोटो फिचर)

प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गर्ने समूहमाथि प्रहरीले पानीको फोहरा प्रहार गरेको छ। कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास कमजोर रहेको भन्दै सरकारलाई दबाव दिन प्रदर्शनमा उत्रेका युवाहरुको समूहलाई प्रहरीले लाठी समेत चार्ज गरेको छ।

थाकल र गिठाले छाक टार्दै बसन्तपुरबासी

बराहताल गाउँपालिका–६ बसन्तपुरकी झुपा सुनारका पाँच सन्तान छन्। श्रीमान कमाउन कालापहाड (भारत) गएका छन्। कोरोना संक्रमणका कारण भइरहेको बन्दाबन्दी (लकडाउन)ले श्रीमानको कमाई घरसम्म आइपुगेको छैन्। भेरी नदी किनारमा सम्पत्तीका नाममा खरको छानो र दुई कट्ठा ऐलानी जमिन छ।

गौरीफन्टा नाकामा छताछुल्ल सपना

मैले गौरीफन्टाबाट यात्रा गर्दा भोगेका दुःखकष्ट, झमेला र बखेडा सम्झिँदा लाग्छ ती मुग्लानका सपना देख्नेहरूले कति झमेला र दुःख भोगे होलान् ! जिन्दगीका सपना देख्न पनि सजिलो कहाँ छ र ?

पृथ्वीलाई चिठी

पृथ्वी आज म तिमीलाई वाचा गर्छु कि तिमीलाई सधैं सफा बनाउँछु । हरियाली बनाउनी बाचा गर्छु । प्लान्ट रोप्नी बाचा गर्छु । प्लान्ट रोप्यो भने हामीले अक्सिजन पाउँछौं ।

कौसीमै ताजा तरकारी

कौसीमा फलेका तरकारी र फलफूल हेर्दा आँखा रमाउँछन् । खाँदा स्वादिलो हुन्छ । स्वास्थ्य राम्रो बन्छ । र पैसा पनि बचत हुन्छ ।

प्रकृति दोहनको परिणाम भोग्दैछौं हामी

विकास र समृद्धिका नाममा मान्छेले प्रकृतिमाथि चरम दोहन गरिरहेकै छ । यस्ता कुकृत्यका नाइके पूँजीवादी मुलुकको गल्तीको परिणाम हाम्रो जस्ता गरीब मुलुकले विनाकारण भोग्नु परिरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्