७ आश्विन २०८१ सोमबार
image/svg+xml

अमेरिकामा सन् १९४८ पछिकै सवैभन्दा धेरै बेरोजगार

कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रति दिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् ।

बेरोजगार श्रम शक्तिलाई नयाँ उपायका साथ उपयोग गर्ने सरकारी तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टाईले लकडाउनका कारण बेरोजगार बनेको श्रम शक्तिलाई अब सरकारले नयाँ शैलीबाट प्रयोगमा ल्याउने बताएका छन्। मन्त्री भट्टराईले बेरोजगार श्रमशक्तिलाई उत्पादनमूलक कार्यमा अग्रसर बनाउन सरकारले योजना बनाईरहेको बताएका हुन्।

बेरोजगार श्रम शक्तिलाई नयाँ शैलीबाट प्रयोगमा ल्याउने सरकारी तयारी

लकडाउनका कारण बेरोजगार बनेको श्रम शक्तिलाई अब सरकारले नयाँ उपायका साथ उपयोग गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले बेरोजगार श्रमशक्तिलाई उत्पादनमूलक कार्यमा अग्रसर बनाउन सरकारले योजना बनाईरहेको बताएका छन् ।

तेत्तीस लाख अमेरिकीद्वारा बेरोजगारी भत्ताको दाबी

कोरोना भाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन्।

बेरोजगारलाई सिप सिकाउदै स्थानीय तह

शुक्लागण्डकी नगरपालिका–८ वडा कार्यालयले २० जना युवालाई प्लम्बरको तालिम सञ्चालन गरेको छ। कान्तिपुर बहुप्राविधिक शिक्षालयसँगको सहकार्यमा प्लम्बरसँगै ४० जना महिलाले सिलाइकटाई र २०/२० जनाले बेमौसमी तरकारी र च्याउ खेतीसम्बन्धि सिप सिक्दैछन्।

कहाँ सिक्ने राजनीति ?

हाम्रा विश्वविद्यालय के सिकाउन खोज्छन्, के सिकाउँछन्, त्यो कसैबाट छिपेको छैन । महाविद्यालयहरू, बेरोजगार युवाको जमात तयार गर्थे, ठूलै संख्यामा । यो रोग अब विश्वविद्यालयहरूमा सर्न लागेको छ ।

अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो

संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ।

नाटकमा बेरोजगार युवाको कथा

बेरोजगार युवाको कथामा आधारित नाटक मञ्चन भएको छ।। राजधानीको अनामनगरस्थित मण्डला थिएटर गत मंसिर २४ देखि दीपेन्द्र शाहीद्वारा निर्देशित ‘झोला हराएको मान्छे’ मञ्चन भइरहेको छ।

बेरोजगारले पाए, रोजगार

भगवतीमाई गाउँपालिकाले गाउँपालिकाभर विकास निर्माणका लागि छुट्टै कार्यदल गठन गरेर बेराजगारलाई रोजगारी दिएको छ। उनीहरुलाई हप्तादिन तालिम दिएर रोजगारीका लागि तयार बनाएको हो।

बेरोजगारी समस्या समाधानको काम सरकारको उच्च प्राथमिकतामाः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगारी समस्या समाधानको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।

निसानामा गरिब र बेरोजगार युवा

ओरियन्सको सदस्य बनेर ठगिएका धेरैजसो १८ देखि २५ वर्ष उमेरका बेरोजगार र गरिब युवा छन् । आफन्तले आफन्तलाई नै सदस्य बन्न लगाउँदा यसको जालो फैलिएको पाइएको छ । ओरियन्सका नेपाल नाइकेलाई पक्राउ गर्न प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।

नेपालमा बेरोजगारी

नेपालले गरिबी र आर्थिक असमानता घटाउन बेरोजगारी घटाउने अथक प्रयास गर्नैपर्छ। यही नै आत्मनिर्भरता र पौरखको आधार हो। राजनीतिक तथा सामाजिक सुधारकोे मार्ग पनि हो।

बेरोजगारी भत्ता लिने अमेरिकीहरुको संख्यामा वृद्धि

संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमः जहाँ काम गर्ने मान्छे नै पाइएन

घिरिङ गाउँपालिका–४ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएका बेरोजगार युवालाई काममा खटाउन कार्यपालिका बैठकले नयाँटार सिँचाई आयोजना र श्रृंगकाली मोटरमार्ग मर्मतको योजना छनोट ग-यो। वडामा ४२ जना बेराजगार सुचिकृत थिए। उनीहरुलाई काममा आउन पटकपटक बोलाइए पनि आएनन्। वडाको दुई वटा योजनाको लागि विनियोजन भएको दुई लाख रुपैयाँ काम नभएर फिर्ता भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्